nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश–स्तरीय स्वास्थ्य कार्यक्रम वार्षिक समीक्षा गोष्ठी जनकपुरधाममा सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ५, २०८२, ११:०३ मध्यान्ह
प्रदेश–स्तरीय स्वास्थ्य कार्यक्रम वार्षिक समीक्षा गोष्ठी जनकपुरधाममा सुरु

module: a; hw-remosaic: 0; touch: (0.51944447, 0.51944447); modeInfo: ; sceneMode: Auto; cct_value: 4927; AI_Scene: (-1, -1); aec_lux: 265.59814; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

जनकपुरधाम/मंसिर ५ गते । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशभर कार्यान्वयन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रदेश–स्तरीय वार्षिक समीक्षा गोष्ठी जनकपुरधाममा सुरु भएको छ । तीन दिनसम्म चल्ने गोष्ठी आजदेखि सुरु भएको आयोजकले जनाएको छ।

गोष्ठीको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यश प्रदेश–स्तरीय वार्षिक समीक्षा गोष्ठीमा तपाईहरुले बनाउनु भएको प्रस्तुतिकरणमा स्वास्थ्य क्षेत्रका कुन कुन सूचकांकहरुमा प्रगति भयो र कुन कुन सूचकांकमा पोरको भन्दा अवनति भयो त्यो डेटा आउन जरुरी रहेको बताए । यसै अनुसार अगाडीको योजना र बजेट बनाउदा सूचकांकहरु सकारात्मक हुने बताउनुभयो। साथै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

गोष्ठीमा प्रदेशभरका स्वास्थ्य संस्थाका प्रतिनिधि, स्वास्थ्य कर्मचारी, विशेषज्ञ तथा नीति–निर्माताहरूको सहभागिता रहेको छ। सहभागीहरूले प्रत्येक कार्यक्रमका उपलब्धि, कमजोरी, चुनौती तथा आगामी वर्षका प्राथमिकताबारे विस्तृत रूपमा छलफल गर्ने जनाइएको छ।

गोष्ठीमा स्वास्थ्य मन्त्रालयका सचिव ओमप्रसाद अर्याल, आठै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख तथा फोकल पर्सनसहितका स्वास्थ्यकर्मीहरूले सहभागिता जनाएका थिए।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

याे मनसुनमा पुदिनाकाे चिया पिउनुहाेस्, फुर्तिलाे बन्नुहाेस

याे मनसुनमा पुदिनाकाे चिया पिउनुहाेस्, फुर्तिलाे बन्नुहाेस

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन सर्वोच्चको आदेश

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!