nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेकपा एमाले मधेश प्रदेशद्वारा www.cpnumlmadhesh.org नामक वेबसाईट सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ८, २०८२, २:३३ मध्यान्ह
नेकपा एमाले मधेश प्रदेशद्वारा www.cpnumlmadhesh.org नामक वेबसाईट सार्वजनिक

गिरिजानन्द साह/जनकपुरधाम/कार्तिक ८ गते । नेकपा (एमाले) मधेश प्रदेशले पार्टीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित cpnumlmadhesh.org नामक नयाँ आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ। सो वेबसाइटको औपचारिक उद्घाटन एमाले मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले गरेका छन्। अध्यक्ष मण्डलका अनुसार cpnumlmadhesh.org मधेश प्रदेशमा एमालेको डिजिटल रूपान्तरण (Digital Transformation) अभियानअन्तर्गत सबैभन्दा दीर्घकालीन र महत्वपूर्ण परियोजना हो। यो प्रणालीले एमालेलाई प्रदेशकै सबैभन्दा संगठित, पारदर्शी र टेक्नोलोजी–सक्षम राजनीतिक शक्तिमा बदल्ने विश्वास गरिएको छ।

वेबसाइटका प्रमुख डिजिटल सुविधाहरु प्रदेश, जिल्ला र स्थानीय तहका गतिविधि तथा निर्णयहरू एक क्लिकमै हेर्न सकिने। जनप्रतिनिधिहरूका योजना, काम, रिपोर्ट तथा सम्पर्कसूची पारदर्शी रूपमा उपलब्ध हुने । पार्टीका निर्देशन, प्रेस विज्ञप्ति, कार्यक्रम तथा कागजातहरूको डिजिटल संग्रहालय Online Membership, Volunteer Registration र Reporting Dashboard जस्ता आधुनिक प्रणाली भएको। साधारण सदस्यले प्रदेश नेतृत्वसम्म प्रत्यक्ष रुपमा सुझाव पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ। साथै प्रत्येक जिल्लाको छुट्टै डिजिटल पेज, जहाँ स्थानीय गतिविधि, नेतृत्व विवरण तथा संगठनगत रिपोर्टिङ हेर्न सकिने व्यवस्था रहेको छ।

पार्टीका अनुसार नयाँ वेबसाइट एमालेको राजनीतिक टेक्नोलोजीमा नयाँ मोड हो जसले डेटा–आधारित निर्णय क्षमता,लक्षित डिजिटल अभियान सञ्चालन,स्मार्ट जनसम्पर्क र सेवा वितरण र डिजिटल प्रतिस्पर्धामा अग्रस्थान जस्ता क्षेत्रमा UML लाई थप सक्षम बनाउनेछ।

एमालेले एकीकृत डिजिटल प्लेटफर्मका कारण कार्यकर्ता, नेता र नागरिक सबै एउटै नेटवर्कमा जोडिने उल्लेख गर्दै यो प्रणालीले संगठनात्मक पारदर्शिता, योजनाको अनुगमन तथा जनसम्पर्क क्षमतामा उल्लेखनीय वृद्धि ल्याउने बताएको छ।

मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले वेबसाइट सार्वजनिक गर्दै भने “cpnumlmadhesh.org एमाले मधेश प्रदेशको डिजिटल भविष्यको आधारशिला हो। अब हाम्रो संगठन डेटा, प्रविधि र पारदर्शितामा आधारित भएर जनताको मन जित्न र मधेशको विकासका लागि अझ सशक्त बन्नेछ।”

पार्टीले cpnumlmadhesh.org लाई एमाले मधेश प्रदेशको डिजिटल युगको औपचारिक सुरुवातको रूपमा व्याख्या गरेको छ। सार्वजनिक कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अवधेश कामतसहित पार्टीका विभिन्न नेता तथा पत्रकारहरूको उपस्थिति थियो।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

याे मनसुनमा पुदिनाकाे चिया पिउनुहाेस्, फुर्तिलाे बन्नुहाेस

याे मनसुनमा पुदिनाकाे चिया पिउनुहाेस्, फुर्तिलाे बन्नुहाेस

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन सर्वोच्चको आदेश

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!