nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लगातारको वर्षाले महोत्तरी जिल्लाको जनजीवन अस्तव्यस्त

सजिलो पोस्ट सजिलो पोस्ट
असार १८, २०७८, ८:२१ मध्यान्ह
लगातारको वर्षाले महोत्तरी जिल्लाको जनजीवन अस्तव्यस्त

महोत्तरी(रासस)/असार १८ गते।मध्य असारसँगै लगातारको वर्षाले महोत्तरी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ ।

कोभिड–१९ सङ्क्रमण अलि मत्थर भएर काममा निस्कने तयारीमा लागेका किसानलाई गत मङ्गलबार रातिदेखि लगातार परेको पानीले वाक्कदिक्क बनाएको हो । मङ्गलबारदेखि लगातार मुसलधारे वर्षा भइरहँदा यहाँका सर्वसाधारण कटान र डुवानको चिन्ताले पिरोलिएका छन् ।

लगातारको वर्षाले जिल्लाका मध्य र दक्षिणी क्षेत्रका गाउँ÷ नगर बस्ती जलमग्न छन् । भर्खरैको धानको रोपो नदेखिने गरि पानीले ग¥हा टन्न भरिएपछि किसानलाई रोपो गल्ने पिरोलो बढेको छ । पानीको उपयुक्त निकास नहुँदा सडक बाटाघाटा हिलाम्य छन् । पछिल्लो लगातारको वर्षाले सबैभन्दा बढी सकस पशुबस्तु चरणमा परेको छ । चरणक्षेत्र पानीले डुबेका र लगातारको वर्षाले वैकल्पिक आहार जुटाउन नसकिँदा गाईबस्तु गोठमा ड् वाड्वा कराई रहेका सुनेर बस्नु परेको भङ्गाहा नगरपालिका–४ रामनगरका पशुपालक किसान हिरादेवी दाहालले बताउनुभयो ।

“लाग्दो असारदेखि नै पानी पर्दै आएको छ, यसअघिको वर्षा त खेतीपातीका लागि पनि ठिकै थियो”, उहाँले भन्नुभयो, “पछिल्लो लगातारको वर्षाले त उभिने ठाउँ पनि राखेन, जताततै जलाम्य ! यी गाईभैंसी कसरी बचाउनु “तिनको आङ् तन्काउन पनि एकछिन फुकाएर बाहिर डुलाउन पानीले दिएन ।” झरीमा आपूm खोलेफाडो खाएर गुजारा काटेपनि पशुबस्तुको बिजोगले मन कुड्याएको उहाँको भनाइ छ । असार लागेदेखि बेलाबेलामा परेको पानी र अहिले गत मङ् गलबारदेखिको लगातारको झरीले लहरे तरकारी बालीका बेला (लहरा) पहेंलिने, चुडिने र गल्ने गरेका छन् । लागेका फलपनि नहुर्कदै झरेका हुँदा बालीबाट थप उत्पादनको आस मरेको बर्दिवास–२ बुद्धचोकका तरकारी किसान फौदसिंह स्याङ्वाले बताउनुभयो ।

तरकारी खेतीमा पानीले सबैभन्दा बढी क्षति परवलमा गरेको छ । थाङ्रा नलगाइने यो खेतीमा अहिले पानीले बेला र चिचिला पहेंलिएर सुक्ने गरेको किसानले बताएका छन् । लगातारको वर्षाले यहाँका नदीहरूमा बाढी उर्लेको छ । बडहरी, रातु, भव्सी, जङ्घा, मरहा, टुटेश्वर, खयरमारा र बाँकेलगायतका नदीमा उर्लेको बाढीले उर्वर जग्गा र त्यसमा लगाइएको बालीसमेत कटान गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रका बासिन्दा डुवानको पिरोलो खेप्दैछन् । मध्य असारसँगैको लगातारको वर्षा र बाढीले कैयन ठाउँमा सडक र बाँध भत्काएको छ । वर्षाले निम्त्याउन सक्ने खतरातर्फ सर्वसाधारणलाई सचेत गराइँदै सम्वद्ध निकायलाई उद्धार र मर्मतसम्भार कार्यका लागि तयार रहन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । “वर्षा अझै बढ्न सक्ने र यहाँका नदीमा आउने बाढीले क्षति बढाउन सक्ने सम्भावना छ, यसको पूर्वसतर्कता सबैतिर अपनाइँदै छ”, निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले भन्नुभयो, “नदी तटका बस्तीमा पूर्वसतर्कताका लागि सूचना प्रवाह र आइपर्ने उद्धार कार्यका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।” ल ा ग् द ा े असारदेखि नै परेको पानीले यहाँका जलेश्वर–रामगोपालपुर– बर्दिवास, बर्दिवास–रौजा–जलेश्वर र सम्सी–रामगोपालपुर–लोहारपट्टी– जनकपुरसहितका सडकमा यातायातका साना साधन (जिप, मोटरसाइकल, साइकल, टेम्पु) पनि चल्न नसक्ने भएका छन् । हिलाम्य सडकले पैदल यात्रा पनि सकसपूर्ण बनेको छ । झन् पछिल्लो वर्षाले त कैयन ठाउँमा बाटोको चिनोचपेटो पनि देख्न छाडिएको छ । यी सबै सडकमा स्तरोन्नतिका कामका लागि ठेक्का बन्दोवस्त भएपनि ती कम्पनीहरू कानमा तेल हालेर सुतेका सर्वसाधारणको खरो टिप्पणी बढेको छ ।

“काम ओगट्ने आम चलन बढेको छ, खै नियमनकारी निकायले हेर्छन कि हेर्दैनन् बाबु प्रेम यदुबंशीले भन्नुभयो–, “ठेक्का बन्दोवस्त भएको दुई वर्ष नाघ्दा पनि काम गतिमा सरेको छैन ।” जिल्लाका मुख्य सडकको दुरावस्थाबारे सम्वद्ध सरकारी निकाय, राजनीतिक दल र स्थानीय तहसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । “सडक डिभिजन कार्यालय र सडक निर्माणको काम पाएका निर्माण कम्पनीसँग निरन्तर संवादमा छौं”, निमित्त प्रजिअ न्यौपानेले भन्नुभयो–, “केही त कोभिड–१९ महाव्याधिले असर ग¥यो, अब मौसम अनुकूल हुनासाथ काम बढ्छ ।”वर्षायाममा सबैभन्दा बढी नोक्सान कटान र डुवानबाट हुने गरेको छ । यसका लागि हिउँदमै पूर्वतयारी गरिनु पर्ने काम अभ्यासमै आउन नसकेको स्थानीय वुद्धिजीवीको गुनासो छ । नदीहरूमा भइरहेको अनियन्त्रित उत्खनन्ले नदीको बहावक्षेत्र फैलने, तटवन्ध भत्कने, नदीको सतह भरिदै गएर डुवान समस्या बढ्ने गरेको शिक्षण पेशाबाट निवृत हुनुभएका भङ्गाहा–७ मेघरोलका बासिन्दा चन्द्रनारायण सिंह थारुको भनाइ छ । “हामीमा ‘जब प¥यो राती, अनि बुढी ताती’ भनिने उखानले घर गरेको छ”, उहाँले भन्नुभयो, “कहिल्यै चेतेनौ, हिउँदमा प्रयत्न गरिदैन, वर्षा लागेपछि गरेको दौडादौडले थेग्दैन ।” वर्षायाममा हुन सक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेर हिउँदमै पूर्वतयारी गरे जोखिम घट्दै जाने उहाँको विश्वास छ । यस दिशाामा सम्वद्ध पक्ष र निकायले ध्यान दिन पर्ने सर्वसाधारणले सुझाएका छन् ।रासस

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि