nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रीमानलाइ रुखमा बाँ’धेर श्रीमती र दिदि सासूलाई ज’बर्ज’स्त क’र’णी

सजिलो पोस्ट सजिलो पोस्ट
असार १३, २०७८, ९:१४ मध्यान्ह
श्रीमानलाइ रुखमा बाँ’धेर श्रीमती र दिदि सासूलाई ज’बर्ज’स्त क’र’णी

दाङ ।दाङको लमहीमा दुई महिलामाथी ज’बर्ज’स्ति हु’नुका सा’थै एक जना पुरुष मा’थी कु’टपि’ट र लु’ट्पि’ट भए’को छ ।दाङको लमहीमा तरवार देखाएर लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुर जाने जङ्गलको बाटोमा ह’तिया’र स’हि’त आ’एका केही युवाहरुको समूहले नगद ४५ हजार रुपैयाँ र गरगहना पनि लु’टेर ल’गेको पीडितहरुले बताए ।

पीडित महिलाहरुले आफुहरु मा’थी ज’बर्ज’स्त क’र’णी भ’एको बताए । लु’टपा’टमा संलग्न मध्य अन्दाजी २०/२१ वर्षका किरण बुढालाई वडा प्रहरी कार्यालय लमहीले नि’यन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन । नियन्त्रणमा आएका र फरार रहेका युवाहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

आइतवार राती करिब साढे १० बजे तिर हो । एक सवारी चालक भन्छन्‘ मैले चलाउने रा १ ख २४१९ नम्बरको टिप्पर लिएर लमही तिर फर्किदै थिए ।श्रीमतीलाई उपचार गराउनु पर्ने भएकोले दिदी सासू सहित श्रीमती पनि घर बाट आएका थिए ।टिप्परमा लोड गरेको चुनढुङ्गा सम्राट सिमेन्टमा झारेर म लमही फर्किदै थिए ।

हाइबे सडक देखि उत्तर तर्फ सम्राट सिमेन्ट जाने जङ्गलको बिचमा एउटा मोटरसाइकलले बाटो छेक्यो । मोटरसाइकलले बाटो नछोडे पछि मैले टिप्पर रोके । टिप्पर रोकिना साथ ती युवाहरु आएर नि’हुँ खो’ज्दै हा’तपा’त ग’र्न शुरु गरे ।

म एक्लो मान्छे महिलाहरु साथमा भएकोले प्र’तिका’र ग’र्न सक्ने हिम्मत आएन । शुरुमा उनीहरुले मेरो श्रीमती र दिदी सासुको स’ल ता’नेर रु’खमा बाँ’धि दि’ए अनि म सङ्ग भएको ४५ हजार रुपैयाँ खोसे ।

मलाई रुखमा बा’धि स’केप’छी दिदी सासू र श्रीमतीलाई हा’तपा’त ग’र्दै’ ज’बर्ज’स्ति’ ग’रे । जति रो’एक’राए प’नि पा’पिह’रुले छो’डेन’न ।

लमही नगरपालिका वडा नम्बर ७ स्थित लमही कमानपुर सडक खण्डको बिचमा पर्ने जङ्गलमा तीन जनाको समूहले सम्राट सिमेन्टबाट चुनढुङ्गा छोडेर फर्किदै गरेको समयमा रा १ ख २४१९ नम्बरको टिप्परमा चालक, उनकी श्रीमती र दिदी सासू सवार रहेका थिए ।

पीडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा जाहेरी दिएका छन् । फरार रहेका युवाहरुको खोजिकार्य भैरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

Discussion about this post

Related Posts

भारतकाे ग्रेटर नोएडामा स्लीपर बस आगलागी, नौजनाको मृत्यु

भारतकाे ग्रेटर नोएडामा स्लीपर बस आगलागी, नौजनाको मृत्यु

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

धनसारमा ईभी र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एकजना गम्भीर

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

सांसदहरू संसदमा पूरै समय बस्नुपर्ने गरी रास्वपाले ल्यायो नयाँ निर्देशिका

सांसदहरू संसदमा पूरै समय बस्नुपर्ने गरी रास्वपाले ल्यायो नयाँ निर्देशिका

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि