nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा पुनः डाकाहरुको समूहद्वारा गोली प्रहार गरि लाखौंको लुटपाट

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३, २०७८, ११:२८ बिहान
सिरहाको लहानमा गएराती फेरी डकैति,लाखौंको लुटपाट

धर्वेन्द्र कुमार यादव/महोत्तरी/असाार ३ गते।महोत्तरीमा गोली प्रहार गरी डाकाहरुको समूहले लाखौंको लुटपाट गरि फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार सम्सी गाउँपालिका १ पर्साबजारमा गएराती डाकाहरुको समूहले राजीव ज्वेलर्स सुन चाँदी पसलमा ८-१० जनाको संख्यामा रहेका हातहतियार सहितका डाकाहरुले लुटपाट गरेका छन् ।

डाकाहरुले लुटपाटको क्रममा राजीव ज्वेलर्सका संचालक विरेन्द्र साह सहित उनको परिवारका सदस्यहरु माथि आक्रमण समेत गरेका छन् । डाकाहरुको आक्रमणबाट साहका परिवारका सबै सदस्यहरु घाइते भएका छन् ।

डाकाहरुले लुटपाटको क्रममा प्रहार गरेको गोली लागि पसल संचालक ५० वर्षीय विरेन्द्र साह घाइते भएका छन् । साहलाई कम्मरमा गोली लागेको छ । उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी डाकाहरुले रड प्रहार गरी साहको श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते बनाई दिएका छन् । घाइतेहरु सबैलाई रड प्रहार गर्दा टाउँको, मुख र शरीरको विभिन्न भाग चोटपटक र गहिरो घाउँ लागेको छ । घाइतेहरुको सबैको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी निरिक्षक रंजन मिश्रको अनुसार सम्सी गाउँपालिका १ पर्साबजार देखि २०० मिटर उत्तर सम्सी गौशला सडक खण्डको रोड देखि पश्चिममा रहेको साहको घर मै संचालन गरेको सुनचाँदी पसलमा मध्यराती डाकाहरुले गोली प्रहार गरि लुटपाट मचाएका हुन् । डाकाहरुले घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरी कटुवा पेस्तोल सहित फलामको रड प्रयोग गरी साहु सहित घरका प्राय सबै सदस्यहरु श्रीमती, छोरा, छोरी सबैमाथि आक्रमण गर्दै घर भित्र रहेको नगद तथा गरगहना लुटेर फरार भएको प्रनि मिश्रले जनाए ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार डाकाहरुले चाँदी १७२ तोली (काँचो) करिब २ लाख ३२ हजार बराबरको , सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजारको र नगद २ लाख लुटेर लगेको छ ।

हाल पसल धनी गम्भिर घाईते भई बोल्न नसक्ने अवस्थामा रहेकोले लुटपाटको यकिन विवरण सहित थप हुन सक्ने प्रहरीले जनाएको छ ।
महोत्तरीमा डाँका समुहहरुले पछिल्लो केहि समय देखि आतंक मच्चाउदै आएको छ । गत सातामात्रै महोत्तरी कै लोहारपट्टी नगरपालिकाको बजार क्षेत्रमै एकको घरमा लुटपाट गरि घरधनीलाई गोली हानी गम्भिर घाईते बनाएकोमा पुनः विहिवार मध्यरात समेत सोहि प्रकृतिको घटना घटाएको छ ।

यता लुटपाट गर्न आएका डाँका समुह घटना पश्चात फरार रहेकोमा उनीहरुको खोज तलास भइरहेकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले वताए । उनले गत साता नै लोहारपट्टीमा भएको यस्तै प्रकृतिको घटनामा संलग्न व्यक्तिहरु नै सम्सीको घटनामा पनि संलग्न हुन सक्ने अनुमान गरेका छन् । उनले घटना बारे तदारुकता साथ अनुसन्धान भई रहेको बताए ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!