nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

किसानको आत्मामाथि डोजर चलाउँदै स्थानीय तहका महामहिमहरु

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २७, २०७८, ७:५६ मध्यान्ह
किसानको आत्मामाथि डोजर चलाउँदै स्थानीय तहका महामहिमहरु

विसुन देव सरदार/सिराहा/लहान/जेठ २७ गते।विकासको नाममा किसानलाई कुनै सरसल्लाह बिना गएको बुधबार राती सिरहाको नवराजपुर गाउँपालिकाको प्रमुखद्वारा धान खेतलाई धान नरोप्ने बनाईदिएको छ । डोजरबाट खेतलाई तहसनहस बनाइ दिइएको छ।

सिरहा जिल्ला भरिका स्थानीय तहहरुमा अहिले असाढे विकासको लहरै लहर देखिएको छ। जनता हित बिपरित पनि कामकाज गरेको देखन पाइन्छ ।यस्तो घटनाहरु विकास प्रेमी नेताहरूद्वरा असाढेको समयमा प्रष्ट देखिन सकिन्छ । नकुनै मुआब्जा कसैको खेत हर्पेर विकास गर्नु , जनताको यो हितकर नरहेको देखिन्छ । कसैको जग्गा हर्पेर र कुनै सहमति विना विकास गर्नु यस्तो जनप्रतिनिधिलाई भ्रष्ट भनेर सम्बोधन गर्ने देखिन्छ ।

विकासका लागि एक जुट हुनुपर्ने देखिन्छ । विकासको नाममा विभिन्न किसिमका नारा लिएर अगाडि बढनु पर्छ। विकास जहिले पनि सकारात्मक अर्थात दिगो विकास हुनुपर्छ । विकासका नाममा जनतालाई चित र कुनै किसिमको दिल मन दुखाउँन हुदैन्न।

शिक्षा , स्वास्थ्य , सडक , कालोबजारी , आवासमा जोड दिने स्थानीय सरकार विकासमा चेन्ज ल्याउनु पर्ने समय देखिन्छ ।
स्थानीय सरकार र प्रदेश सरकार भन्दा केन्द्र सरकार नै उचित रहेको देखिन सकिन्छ । विना कामको स्थानीय सरकार र प्रदेश सरकार रहेको चौतर्फी चर्चामा आएको छ।

त्यसैले स्थानीय सरकार र प्रदेश सरकारको बहिष्कार गरौँ । अहिले विना कामको करोडौंको रकम हिनामिना गर्ने एउटा साधारण वडा अध्यक्ष , अहिले भ्रष्टाचारी कहलयाउँछ ।

त्यसैले विकासमा जनप्रतिनिधि होइन ; प्राण मुखी बनाउनु पर्नेमा जोड दिनु पर्छ।

लालपुर्जा भएको किसानसँग अनुमति बिना खेतको दसा बिगारेर किसानलाई समस्या बनाईदिएको देखिन्छ । नेपाल कृषि प्रधान देश हो , सबै लाई थाहा छ तर जताबाट जुन तरीकाले भएपनि मार मा पर्ने किसान नै हो । नवराजपुर गाउँपालिका प्रमुख विश्व मोहन यादवलाई पालिका बासीका प्रश्न गर्नु भएको छ।

  • लालपुर्जा भएको किसानसँग अनुमति लिनुपर्छ। कि पर्दैन नेपाल को कानुनमा मात्रै होईन बिश्वको हरेक देशमा ब्यक्तिगत जग्गाबाट केही खन्न , उत्खन्न देखि बिकासको काम गर्दा जग्गाधनी बाट अनुमति लिनुपर्ने देखिन्छ ।
  • नवराजपुर गॉउपाललिकामा दिउँसो बिकासको काम नगरी रात्री गर्नुको कारण के होला?

नवराजपुर गॉउपाललिकाको रोड सडक कहिलेदेखि धेरै ब्यस्त हुन थालेर गाँउपालिका प्रमुखलाई रात्री बिकास गर्नुपरेछ ?

जनताले दिइएको मतबाट जिताइएको प्रतिनिधिहरु बिकासको लागी हो , बिनासको लागि होईन । बिना सहमति काम गर्नुपनि बिनास नै हो ।

गाँउपालिका अधक्ष्यको काम कर्तव्य हो कि , किसानलाई राहत दिनु हो , के तपाईंले यस्तै किसिमको राहत दिनु हुन्छ किसानलाई ?

बिगत १० महिनादेखिको अवधिमा पालिका प्रमुख ३१ करोड बजेट थियो । तपाईले के के गर्नु भो किसानको लागि ?

हामी किसानको छोरा हो , यस्तो किसिमको अपराध देखेर हामी किन चुप बस्ने ?
यस्ता किसिमको अपराध गर्ने व्यक्तिलाई के गर्नुपर्छ नै भन्नु होला ?

तपाईंको खेतमा यस्ता किसिमले डोजर चलाउँछ भने तपाईलाई कस्तो लाग्छ ?

अषाढ महिनामा किसानले यस्तो खेतमा धान कसरी रोप्छ भन्ने चिन्ता देखिएको छ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि