nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिषम परिस्थितिमा स्वास्थ सामग्री बाड्न गुनानन्द महतोको घरदैलो अभियान

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २०, २०७८, ४:२५ मध्यान्ह
बिषम परिस्थितिमा स्वास्थ सामग्री बाड्न गुनानन्द महतोको घरदैलो अभियान

महेश सिंह महतो/सिरहा/जेष्ठ २० गते।“सके सहयोग गरौ नसके घरमै सुरक्षित बसौ” भन्ने मुलनारा को साथ कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान ले शनिबार बिराटनगर महा नगरपालिका वडा नम्बर १ मा र सोमबार वडा नम्बर १२,१३, र १४ मा स्वास्थ सामग्रीमा,माक्स,सेनिटाईजर , हात धुने साबुन बितरण गरिएको छ ।

महा अभियान का सन्योजक गुनानन्द महतो को नेतृत्वमा स्वास्थ सामाग्री वितरण गरेका हुन् । उक्त अभियानमा महानगर समाजको वडा अध्यक्ष चनदन सिंह ,बब्लु मेहता,सुरेश महतो,राजेश महतोको सहभागिता रहेको थियो ।

हाम्रो वाडमा समाजको तर्फ बाट पहिलो चोटि स्वास्थ सामाग्री वितरण गरेका छन्।कुशवाहा राहत सङ्कलन तथा बितरण अभियानका अभियन्ता सुरेश महतोका अनुसार जीवनमा पहिलो चोटि महा अभियानमा आफु सहभागी हुदा खुसी भएका थिए ।अर्का अभियन्ता राजेश महतोका अनुसार सेवा नै धर्म हो भन्दै सम्पुर्ण समाजका अगुवाहरुलाई अभियानमा सहभागी हुनुपर्ने बिचार राखेका थिए । उक्त स्वास्थ सामाग्री पाएपछी स्थानीयहरुले खुसी भएका थिए ।

महा अभियानका सन्योजक गुनानन्द महतोले सामाग्री बाडदै चेतनामूलक सल्लाह सुझाबहरु दिएका हुन्। बिराटनगरमा यो कार्यक्रम पहिलो नै हो संयोजक महतोले बताउनु भयो । पहिलो चर्नको कार्यक्रम लगत्तै दोस्रो चरणको कार्यक्रम संन्चालनमा ल्याउने बताए।

दोस्रो चरणमा खाद्यान्न सामाग्री हरु जस्तै चमल,दाल , नुन , तेल र आलु महानगर मा करिब ४० देखि ५० गरिब तथा अति बिपन्न घरमा बितरण गर्ने योजना रहेको छ समिती सदस्य मङ्गल महतोले जानकारी दिनु भयो।

साथै पहिलो चरण को कार्यक्रम (स्वास्थ सामाग्री) सुनसरी को भोकराहा नर्सिङ गाउँपालिका बाट सुरु गर्ने योजना रहेको छ । सप्तरीमा पनि अभियानको भब्य तयारीमा जुटेका छन। कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियानका अभियन्ता सदस्य रामनारायण मेहताले जनाए ।

कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान सन्योजक गुनानन्द महतो का अनुसार यो विषम घडिमा सबैको साथ सहयोगको खाचो रहेको कुरामा जोड दिएका थिए ।अभियानका सन्योजक गुनानन्द महतोले जानकारी दिनु भयो।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि