nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानमा बिद्यालय लाई स्तर उन्नति गर्न समिक्षा,समाजलाई सहकार्य र समन्वय गरेर अगाडि बढनु पर्छ अध्यक्ष : महतो

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १७, २०७८, ६:३३ मध्यान्ह
लहानमा बिद्यालय लाई स्तर उन्नति गर्न समिक्षा,समाजलाई सहकार्य र समन्वय गरेर अगाडि बढनु पर्छ अध्यक्ष : महतो

महेश सिंह महतो/सिरहा/जेष्ठ १७ गते।सिरहाको लहान नगर पालिका ३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक बिधालय रघुनाथपुरको नयाँ बिधालय ब्यबस्थापन समितिको अध्यक्षमा राम नारायण महतो च्यन भएको छ। बिधालय को सकारात्मक सोच राखे अगाडि बढाउने महतो समिक्षा कार्यक्रममा बताए ।

बिधालयको आर्थिक सम्बेगात्क र शिक्षामा स्तर उन्तिको काम अगाडि बढाउने लहान नगरपालीका भित्र रहेको विभिन्न स्कुलको शिक्षक प्रधान अध्यापक र समाजका बुधिजिबी लाई बोलाए स्कुलको शिक्षा स्तर उन्ती कसरी हुन्छ भने विषयमा समिक्षा कार्यक्रम राखेका थिए ।

संस्था सुधार र लहानमा लक्ष्मण ललिता कुशवाहा बिधालय लहान लाई सुधार उनमुख बनाउन समाजका बुद्धि जिबिजीको सल्लाह सुझावको आत्मसात गर्दै स्कुल लाई अगाडि बढाउने अध्यक्ष महतो ले बताए ।

शिक्षक र विद्यार्थी लाई स्कुलबाट कुनै किसिमको भेदभाव र अपहेलित न हुन् दिन वरिष्ठ शिक्षक रङ्ग लाल साह ले समिक्षा कार्यक्रममा अध्यक्ष महतो संग आग्रह गरेका थिए ।

समन्वय सह्कार्य र सहयोगको अपरेकक्षा लिएर अगाडि बढाउने पसुपति आदर्श उच्च माध्यमिक बिधालयको एक शिक्षक सुझाव दिएका थिए।

गुन्स्तर शिक्षाको खाचो रहेको बताए।बिधालयमा विद्यार्थी भर्नामा स्कुलको मापदण्ड पुरा गरी विद्यार्थी भर्ना लिन समिक्षा कार्यक्रम बाट सुझाव आएका थिए।

शिक्षा संस्थामा गुन्स्तर शिक्षा ल्याउन राम्रो शिक्षक को टिम र स्कुलको सहकार्य हुन जरुरी रहेको छ। लहान नगरपालिका लाई पनि स्कुल प्रति सकारात्मक सोच हुनुपर्ने जरुरी रहेको बताए।उक्त स्कुल लाई नमुना स्कुल बनाउन समिक्षा कार्यक्रम निर्णय भएको हो।

स्कुलको कमि कमजोरी लाई केलाउदै सुधार उन्मुख बनाउन आग्रह गरेका थिए। समाजिक रुपले आफु वडा अध्यक्षको हैसियतले स्कुललाई आगामी बर्षमा स्कुल लाई आर्थिक सहयोग गर्ने बताए ।

बिधालय ब्यबस्थापन समितिको अध्यक्ष राम नारायण महतो का अनुसार शिक्षा ऐन अनुरुप लिएर अगाडि बढाउने र आफु समाजिक ब्यक्ती भएको बताए ।

स्कुल सुधार को लागी आफु पछाडि न हटने बताउनु भयो । बिधालय को प्रधान धयापक र शिक्षक संग स्कुल सुधारको लागि सहयोगको अपेक्षा राखदै राम्रो जिम्मेवारीको भुमिका निर्वाह गर्दै अगाडि बढने बताउनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि