nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित राजदेवी पञ्चावती भगवती मन्दिरमा लाग्ने मेला यस बर्ष कोरोनाका कारण प्रभावित

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १३, २०७८, ५:१४ मध्यान्ह
सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित राजदेवी पञ्चावती भगवती मन्दिरमा लाग्ने मेला यस बर्ष कोरोनाका कारण प्रभावित

विसुन देव सरदार,जेठ १३ गते। सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साविक गाउँविकास समिति ढोढना वीरनगर तथा हाल लहान नगरपालिका वडा नं १५ मा रहेको राजदेवी पञ्चावती भगवती मन्दिर राष्ट्रको आस्थाको धरोहर स्थलको रूपमा परिचित छ ।

यस मन्दिरमा भाकल गरेमा सन्तान प्राप्ति हुनुका साथै आफूले चिताएको काम पूरा हुने जनविश्वास रहेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह पदबाट मुक्त भएपछी यस राजदेवी मन्दिरमा पूजा गर्नुभएको थियो ।

प्रत्येक वर्ष बुद्ध पूर्णिमाका दिन ठूलो भीडका बीच मेला लाग्ने यस ठाउँमा जिल्लाका सबै क्षेत्रका अाम मानिस लगायत देश र छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँबाट मेला भर्न आउने गरेको विगतको इतिहासबाट जानकारी पाइन्छ ।यस मन्दिरमा अन्य समयमा आएर भाकल गर्नेको संख्या दिनानुदिन बढ्दो छ । मात्र बुद्ध जयन्ती को दिनमा भाकल दिइने यस मन्दिरमा कबोल गरेको समयमा भाकल पूरा नगरे बर्सेनि थपेर दिनुपर्ने जनविश्वास रहेको छ ।
यस ठाउँमा बुद्ध जयन्तीको दिनमा बोका , हास,परेवा, कुखुरा, लड्डु , परसाद लगायतको पूजा अत्यान्त निष्ठाका साथ सम्पन्न गरिन्छ । अाम मानिसहरूको ठुलो भीड लाग्ने यस मन्दिरमा प्रत्येक वर्ष सुरक्षाकर्मी परिचालन गरी मन्दिर परिसरमा सुरुक्षा व्यवस्था मिलाउने गरिन्छ ।हजारौंको संख्यामा बलि प्रदान गरिने चलन रहेको यस मन्दिरमा यसपटक पुजा आराधना समितिबाट बिहान ९ बजेको समय मिलान गरिएको हो । लक डाउनको बेलामा dccmc सिराहाको निर्णयनुसार बाहिरी श्रद्धालुहरुलाई मन्दिर परिसरभन्दा ५०० मीटर टाढा राख्न निर्देशन जारी अनुसार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा पनि यस मन्दिरमा बली प्रथा भने रोकिएको छैन बरु मन्दिर लगायत मन्दिर क्षेत्रमा रहेका खाली खेतमा पूजा आजा गरी अाम मानिसले राजदेवी काे पूजा गरिएको हो । प्रतिकूल मौसम र अवस्थाका कारण राती ३ बजेदेखि मानिसहरू पूजाको लागि मन्दिरमा पूजा मा सामेल भएको स्थानियको भनाई रहेको छ ।
स्मरण रहोस् एकातिर शान्तिका अग्रदूत गौतम ऋषि को जन्म उत्सव मनाइन्छ भने पूर्वी नेपालको सिरहामा बलि प्रदान गर्ने चलन रहेको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि