nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहान नपा १५ मा अबस्थित राजदेवी पञ्चावती मन्दिरमा यो बर्ष निषेधाज्ञाका कारण मेला नलाग्ने

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०७८, ६:०५ मध्यान्ह
सिरहाको लहान नपा १५ मा अबस्थित राजदेवी पञ्चावती मन्दिरमा यो बर्ष निषेधाज्ञाका कारण मेला नलाग्ने

लहान,जेठ ९ गते। कोरोनाको दोस्रो लहर सुरु भएसंगै सङ्क्रमितको संख्या दैनिक बढेसँगै जिल्ला प्रसाशन कार्यालयले जेठ २१ गते सम्मको लागि निषेधाज्ञा जारी गरेकोहुँदा सिरहाको लहान नपा १५ स्थित पञ्चावती मन्दिरमा मेला लाग्ने बैशाखी पूर्णिमा मेला यो बर्ष नलाग्ने भएको छ ।

धार्मिक महत्वको सगरमाथा अञ्चलको प्रमुख व्यपारी केन्द्रको रुपमा परिचित लहान १५ ढोडना रहेको राजदेवी पञ्चावती मन्दिरमा प्रत्यक वर्ष बैशाख शुक्ल पूर्णिमाकै दिन भब्य मेला लाग्न गर्दछ । यस वर्ष जेष्ठ १२ गते बुद्धवारका दिन पूर्णिमा परेको छ ।

भाकल गरे अनुसार मनोकांक्षा पुरा भएपछि बोका, परेवा, हासको बली चढाउने दर्शनार्थीहरुको ठुलो संख्यामा भिड लाग्ने यो मन्दिरमा गतवर्षपनि मेला प्रभावित भएको थियो । राजदेवी पञ्चावतीलाई बैशाख शुक्ल पुर्णिमाका दिन मात्र बलि दिने परम्पराग मान्यता रहि आएको छ । मेला भर्न र भाकल पुरा भएपछि मन्दिरमा पशुपक्षीको बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोतरी तथा छिमेकी मुलुक भारतको बिहार राज्यका विभिन्न स्थानबाट आएका भक्तजनहरुको ठुलो भिड लागने गर्छ ।

सन्तानप्राप्ती, रोग विनाश, कार्य सफलताका लागि भक्तजनहरुले सगरमाथा अंचलको प्रमुख व्यापारी केन्द्र लहान बजारदेखि नौ किलोमिटर उतरमा ३ बिगहा क्षेत्रफलमा फैलिएको जंगलमा अवस्थित राजदेवी मन्दिरमा बोका, पाठी,हास,परेवा र कुखुराको बली दिने गर्छन् । पुरुषले भाकल गर्दा बोका र महिलाले भाकल गर्दा पाठी बली दिने परम्परा रहि आएको छ । स्थानीयवासीहरुका अनुसार, सो क्षेत्रमा जंगल परापुर्वकालदेखि नै थियो । मन्दिरका मुख्यपुजारी डम्वरबहादुर भटका अनुसार, दसपुस्ता अघि त्यस क्षेत्रको जंगलमा जंगली जनावरले दुःख दिनथाले पछि धामी ९झाक्रि०लाई देवीले सपनामा सो क्षेत्रमा मन्दिर स्थापना गरी पुर्णिमाको दिन बली दिने भने अनुसार, यहाँ बली दिने परम्परा रहेको छ । पुजा व्यवस्थापन समितीका अनुसार, गत वर्ष पुर्णिमाको दिन २० हजारको संख्यामा बोकापाठी र १४ हजारको संख्यामा परेवा , हास, कुखुराको बली दिएको थियो । तर यस वर्ष २५ हजारको हराहारीमा बोकापाठी बली प्रदान हुने समितिको पुर्वअनुमान छ । स्थापनाकालदेखि नै बलिदिएको पशुपंक्षीको टाउको समितिले राखने गरेका थिए भने तर केहि वर्षदेखि मेला समितिले आफु राजी खुशि विगतको निर्णयलाई वेवस्ता गदै आर्थिक प्रलोभनमा परि एक सयमा टाँउको दिने गरेका छन् ।

वडा अध्यक्ष तेज नारायण चौधरीका अनुसार, पुर्णिमामा बली दिन नमिल्ने भएपनि राजदेवी मातालाई चण्डी पुर्णिमाका दिन मात्र बलि दिइन्छ । मेलामा देशको विभिन्न जिल्ला तथा भारतको विहार राज्यबाट समेत दर्शनार्थीहरुको ठूलो घुईचो लागने गर्छन् । मेलाको दुई या तिन दिन अगाबै भारतको विहार राज्यबाट ठूलो संख्यामा दर्शनार्थीहरु आएर नजिकै रहेको विद्यालयमा बास बस्ने गर थियो तर यस पालि कारोनाको दास्रो लहरका कारण सिमा क्षेत्र बन्द हुदा दर्शनार्थीहरु आएका छैन ।

मेलाका दिन भाकल गरे भाकल पुरा हुने जनविश्वाश रहेको मेला भर्न आएका दर्शनार्थीहरुले बताए । हिमाल देखि तराई सम्मका विविधताले अनेकौ स्वाद र रुचिका पर्यटक तान्ने सम्भावना पञ्चावती मन्दिरसंग छ । तर यस्ता पर्यटकीय आर्कषणका धार्मिक एवम सास्कृतिक झल्कने महत्वका यी स्थलहरुको संरक्षणमा नेपाल सरकारले समयमै चासो नदेखाए लोप भई पर्यटकीय आर्कषणको वस्तु पनि हराउन सक्ने अशांका स्थानीयवासी बिरेन्द्र चौधरीले धारणा व्यक्त गर्नुभयो ।मेलाका दिन मात्र होईन सर्बै दिन मन्दिरमा पूजा तथा दर्शन गर्न आउने दर्शनार्थीको संख्यामा दिन प्रतिदिन बढ्दै गएको अनुभव चौधरीले सुनाए । मन्दिरको धार्मिक एवम ऐतिहासिक महत्वलाई बुझेर नेपाल सरकारले त्यस क्षेत्रमा बाटो घाटोको राम्रो सुविधा तथा मन्दिरको उचित संरक्षण पु¥याउन सके थुप्रै विदेशी पर्यटक आउने र यस क्षेत्रका सर्वसधारणको आर्थिक स्तर समेत माथि उठने स्थानियवासीहरुको भनाई रहेको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि