nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हुलाकी सडक अन्तर्गत सर्लाहीको मलंगवा-संग्रामपुर सडक खण्डमा निर्माणकार्य सुरु, लकडाउनको मौका छोपी युद्धस्तरमा सडक सम्याउने काम चल्दै

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०७८, ५:३३ मध्यान्ह
हुलाकी सडक अन्तर्गत सर्लाहीको मलंगवा-संग्रामपुर सडक खण्डमा निर्माणकार्य सुरु, लकडाउनको मौका छोपी युद्धस्तरमा सडक सम्याउने काम चल्दै

मनोज यादव/सर्लाही/जेष्ठ ९ गते।तराई मधेशको लाइफलाइनको रुपमा रहेको बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको मलंगवा-संग्रामपुर सितलपुर सडक खण्डमा निर्माण कार्य सुरु भएको छ । तराई मधेसको विकासको मेरुदण्ड मानिने उक्त हुलाकी सडकमा अहिले ग्रेभलिंङ्ग गरी धमाधम सम्याउने काम भइरहेको छ।

करिब २३ करोड १८ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको महोत्तरी जिल्लाको सिमाना सितलपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको वडा न-२ सम्मको १५ किलोमिटरको सडकको निर्माण कार्य लकडाउनको समयमा सुरु गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि यादव सरकारले जनाएको छ ।

१५ किलोमिटर लम्बाई र १० मिटर चौडाई सडकमा ७ मिटर चौडाई कालोपत्रे गरिने भएको उक्त सडक आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म भित्र निर्माण सम्पन्न गर्नका लागि हिम दुंङ ठोकर हिरा एण्ड नमिता जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको छ ।सुरुमा यो सडक निर्माण गर्ने जिम्मा प्रदेश सरकारको रहेकोमा प्रदेश सरकारले गर्न नसकेपछि भर्खर १ डेढ महिना अगाडी संघकी सरकारलाई जिम्मा लगाएर काम सुरु गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि सरकारले बताए ।प्रदेश सरकारले काम गरिरहँदा खेरी बजेटको सुनिश्चितता नभएका कारण समयमा काम सम्पन्न नभएको उनले बताए ।पहिलो चरण अन्तर्गत साउन मसान्तभित्र ३ किलोमिटर सडकको कालोपत्रे गरिने र त्यसपछि दोस्रो चरणमा मलंगवासम्मको १२ किलोमिटर सडक कालोपत्रे गरिने ठेकेदार कम्पनीका प्रतिनिधि सरकारले जानकारी दिए ।

वर्षौंदेखि निर्माणको पर्खाइमा रहेको जिर्ण अवस्थाको यो सडकमा वर्षातको मौसममा हिलो,पानी र सुख्खा मौसममा धुलोको समस्या रहेको थियो ।अब बल्ल आएर निर्माणकार्य सुरु भएपछि हिलो, पानी र धुलोको मार खेप्दै आएका यस क्षेत्रका बासिन्दाहरुलाई केही राहत महसुस भएको छ ।
सर्लाही जिल्लालाई महोत्तरी जिल्ला सँग जिड्ने यो हुलाकी सडकको १५ किलोमिटर दुरी पार गर्न दुईचक्के र चारचक्के सवारीसाधनलाई १ घण्टादेखि सवा घण्टाको समय लाग्दै आएको छ ।सडक कालोपत्रे भइसकेपछि उक्त दुरी तय गर्न मात्र १५ मिनेट समय लाग्ने छ ।
हुलाकी सडक निर्माण भइसकेपछि महोत्तरी जिल्लाको विभिन्न ठाउँ ,सिमावर्ती भारत लगायत सर्लाहीका ३ दर्जनभन्दा बढी गाउँ बस्तीका बासिन्दालाई सदरमुकाम मलंगवा बजार आवत जावतमा सहज हुनेछ । हुलाकी सडक जीर्ण भएकै कारण ती क्षेत्रका बासिन्दाहरु वर्षातको समयमा पुर्व-पश्चिम राजमार्गको लालबन्दी हुँदै करिब ५० किलोमिटर दूरी तय गरी सदरमुकाम मलंगवा पुग्न बाध्य छन् ।यो सडकको निर्माण सम्पन्न भएसँगै प्रदेश न-२ को अस्थायी राजधानी जनकपुर र महोत्तरीको सदरमुकाम जलेश्वरसम्मको दुरी पनि कम हुने छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धि सम्पुर्ण मापदण्ड अपनाएर काम भइरहेको उक्त हुलाकी सडकको निर्माणकार्य प्रति स्थानीयहरु सकारात्मक देखिएका छन्।

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!