nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ८, २०७८, १०:३७ बिहान
सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

सर्लाही,जेष्ठ ८ गते।सर्लाहीमा एक युवती माथि सामुहिक बलात्कारको प्रयास भएको छ । जिल्लाको गोडैता नगरपालिका वडा न-१२ मधुवनीमा गत जेष्ठ ३ गते सोमबार साँझ ७ बजे खेतबाट काम गरेर घर फर्किरहेकी स्थानीय एक २२ वर्षीया युवती माथि ३ जना ब्यक्तिहरु द्वारा सामुहिक बलात्कारको प्रयास भएको छ। स्थानीय गंगा यादवकी छोरी रुचि कुमारी (परिवर्तित नाम)यादव उपर बलात्कारको प्रयास भएको हो ।

पिडित युवतीका अनुसार सोमबार अपराह्न ५ बजे गाउँदेखि पुर्व भारतको बोर्डरसम्म (सिमानाका)जाने गोरेटो बाटोको छेउमा रहेको आफ्नो खेतमा काम गर्न गएको र सोही दिन साँझ ७ बजेको समयमा आफ्नो घरतर्फ फर्किरहेको अवस्थामा बाटोमा पहिल्यैदेखि लुकीछिपी बसीरहेका गोडैता न.पा-१२ मधुवनी गाउँ बस्ने महेन्द्र रायको छोरा वर्ष ३५ को सुरेन्द्र राय,सोही ठाउँ बस्ने शिवधारी रायको छोरा वर्ष ४० को जयलाल राय र भारतको विहार राज्य जिल्ला सितामढी थाना मेजरगंज ग्राम पंचायत विश्वम्भरपुर ननकार बस्ने मोतीलाल माझीको छोरा अन्दाजी वर्ष २० को धर्मेन्द्र माझीले रोकेर अभद्र व्यवहार र बोलीवचन दिन थालेको तर उनीहरूको कुरा नसुनी केही नबोली अगाडी बढ्न लाग्दा अगाडीबाट आएर बाटो छेकेर मेरो मन्जुरी बगैर बल जबर्जस्ती चारैतिरबाट घेरा हाली भाग्न उम्कन कुनै मौका नदिई करणी गर्ने नियतले हातखुट्टा समाती मुख थुनेर लछारपछार गरी घिसार्दै नजिकैको आलीको भित्तामा लगेर अर्धनग्न पारेर करणी गर्ने प्रयास गर्न थालेपछि आफुलाई बचाउन जोरजोरले कराउन सुरु गरे पछि खेतम काम गरेर आ-आफ्नो घरतर्फ फर्किरहेका गाउँलेहरु आवाज सुनेर मलाई बचाउन होहल्ला गर्दै ती तीनैजना उपर हमला गरेपछि उनीहरू आफुलाई छाडेर भागेको बताएकी छिन ।

पिडित युवतीले आफुमाथि अमर्यादित यौन दुर्व्यवहार गरि समाजमा रहेको मान सम्मान र ईज्जत प्रतिष्ठामा आँच पुर्याएका ती तीनैजना ब्यक्तिहरुको खोजतलास र पक्राउ गरि कानुनी कार्यवाही गरेर हदैसम्मको दण्ड सजाय गरि क्षतिपूर्ति समेत दिलाउन माग गर्दै शुक्रवार दिउँसो कसुरवार दुईजना स्थानीय र एकजना भारतीय नागरिक उपर सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दरखास्त दिएकी छिन् ।

बलात्कारको प्रयासमा संलग्न सुरेन्द्र राय अवैध घरेलु मदिराको कारोबारी रहेको र घरमै सानो होटल चलाएर भारतबाट आउने ग्राहकहरुलाई मदिरा बिक्री गर्ने गरेको स्थानीयले बताएको छ । लकडाउनको बाबजुद पारीबाट दिनहुँजसो भारतीय नागरिकहरु सिमाक्षेत्रका गाउँमा आएर अबेर रातीसम्म रक्सी खाएर होहल्ला गर्ने ,मारपिट गर्ने, स्थानीय महिलाहरु उपर अपशब्द प्रयोग गर्ने तथा अभद्र व्यवहार जस्ता कार्यहरु गर्ने गरेको स्थानीयबासीहरुले बताएका छन् ।

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि