nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डीसीसीएमसी सिरहाद्वारा सबै स्थानीय तहलाई कोरोना नियन्त्रणको खर्च सार्वजनिक गर्न निर्देशन

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३०, २०७८, ४:३६ मध्यान्ह
जिल्ला प्रशासन कार्यालयको कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय एक साताका लागि बन्द(सूचना सहित)

बिनय यादव/सिरहा/बैशाख ३० गते।डीसीसीएमसी सिरहाले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकमाथमका लागि भएको खर्च तथा योजनाको विवरण अद्यावधिक गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ ।

डीसीसीएमसीले जिल्लाका सम्पूर्ण स्थानीय तह, सम्बन्धित सबै कार्यालय र संस्थालाई योजना तथा खर्च विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो । सरकारी अस्पताल, स्वास्थ्य कार्यालय, गाउँपालिका, नगरपालिका र कोरोना नियन्त्रणमा खटिएका सबै संस्थालाई योजना, आम्दानी तथा खर्च विवरण अद्यावधिक गरी सार्वजनिक गर्न दिर्नेशन दिएको डीसीसीएमसीका अध्यक्ष तथा जिल्ला प्रमुख अधिकारी प्रदिपराज कँडेलले बताए ।

डीसीसीएमसी सिरहाद्वारा जारी सूचनामा गत र चालु आर्थिक वर्ष ०७८ वैशाखसम्मको रकम, खर्च र मौज्दातको विवरण ५ जेठभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनिएको छ । गत आर्थिक वर्षमा पनि डीसीसीएमसीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सबै स्थानीय तहलाई सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

कतिपयले विवरण सार्वजनिक गरे पनि अधिकांश स्थानीय तहले भने सार्वजनिक गरेनन् । विवरण बुझाएका स्थानीय तह तथा कार्यालयहरूमा पनि व्यापक अनियमितता भएको विवरणमा देखिएको थियो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान गणेश, दर्शन गर्न पुग्छन् हजारौँ भक्तजन

ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान गणेश, दर्शन गर्न पुग्छन् हजारौँ भक्तजन

नेपाली महिलाहरूले मनाउने तीज के हो ? परम्परा, आस्था र बदलिँदो सामाजिक अर्थ

नेपाली महिलाहरूले मनाउने तीज के हो ? परम्परा, आस्था र बदलिँदो सामाजिक अर्थ

रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि