nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका २ को पर्सामा नेता चौधरी र कर्माचार्यले गरे अग्नि पीडित लाई राहत सहयोग

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १३, २०७८, २:१७ मध्यान्ह
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका २ को पर्सामा नेता चौधरी र कर्माचार्यले गरे अग्नि पीडित लाई राहत सहयोग

महेश सिंह/लहान सिरहा/बैशाख १३ गते।सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका २ स्थित पर्सामा भीषण आगलागि हुँदा ६ जनाको घर जलेर नस्ट भएको छ।

स्थानीय अबोध बालकले आगो लिएर खेल्दै गर्दा आगो सलकिएको हो ।स्थानीय लछु राम साह,लाले साह ,आनन्द साह, धिरेन्द्र साह, बिरेन्द्र साह ,राम लोच्न साह को घर पुर्ण रूपमा जलेर नस्ट भएको छ् ।

आगलागी बाट करिब ६० लाख मुल्य बराबरको धनमाल जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनु भयो ।आगलागी बाट कुनै मानवीय क्षेती न भएको स्थानीयले बताए ।

आगो सल्के पछी गाउँ भरी नै त्रास फैलिएको थियो । एक घन्टा पछाडि आगो स्थानीय बासीहरुले नियन्त्रणमा लिएका थिए। घर भित्र रहेको सम्पुर्ण लत्ताकपडा र खाधनका सम्पुर्ण सरस्ममान नस्ट भएको स्थानीय युवा नेता चन्द्र शेखर यादवले जानकारी दिनु भयो।

काङ्ग्रेस नेता महेश चौधरी र महिला संघ की केन्द्रिय सदस्य संगिता कर्माचार्य ले अग्नि पीडितलाई राहत दिन घटना स्थलमै पुगेका छन्।यस्ता आपत बिपतमा परेका ब्यक्तीहरुलाई सहयोग गर्न अग्रनि भुमिका खेल्दै आएका हुन् ।
श्रीमान र श्रीमती नेतृत्व भन्दा समाज सेवामा सदैव लागने गरेको हो। पछीलो समय मस जोडीले राहत बाटेर निकै चर्चा बटुलेका छन् । नेता चौधरी र नेतृ कर्माचार्य लाई जहाँ गए तेहिनै सम्मान गरेर पठाउनले गरेको हो ।

नेता चौधरी स्कुल र कलेज समय देखि नै समाज सेवा र राजनीतिमा शकृय रहेका छन। राहत सामग्रीमा २५ केजी चामल ,१ केजी दाल १केजी नुन ,१केजी स्वाईमिन ,१लिटर खाने तेल र तिरपाल १ पिस गरी ६ घर पीडित परिवारलाई राहत सहयोग गरेका छन् ।

राहत लिदै अग्नि पीडितले समाज सेबि चौधरी र कार्माचार्य लाई प्रसंसा गर्दै धन्यवाद दिएका थिए।आगलागी बाट लछु राम साह,लाले साह आनन्द साह धिरेन्द्र साह बिरेन्द्र साह राम लोच्न साह लगायतका ब्यक्तीहरुको घर जलेर नस्ट भएको काङ्ग्रेस नेता किरण राय दनुवारले जानकारी दिनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!