nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

करोना भाइरसको संङ्ख्या बढदै जादा मास्क नलगाउनेलाई जरिवाना लाग्ने : जिल्ला प्रशासन कार्यालय सिराहा

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १०, २०७८, ५:४२ मध्यान्ह
करोना भाइरसको संङ्ख्या बढदै जादा मास्क नलगाउनेलाई  जरिवाना लाग्ने : जिल्ला प्रशासन कार्यालय सिराहा

विसुन देव सरदार/लहान/ बैशाख – १० गते।हिजो बैशाख ९ गते बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति सिराहा बैठकको निर्णय अनुसार मास्क नलगाई सार्वजनिक यातायात चलाउने , व्यापारी , व्यवसाय गर्ने , हिड्ने , सवारी साधन चालकलाई रु.१००/- जरिवाना लाग्ने निर्णय गरेको छ।

नेपाल सरकार मन्त्रीपरिषदको बैशाख ६ गतेको व्योहोरा अवगत भइसकेको छ। सो अनुरुप जिल्ला भर प्रभावकारी कार्यन्वयनमा ल्याएको हो ।
मास्क नलगाई हिड्ने सवारी साधन प्रयोग गर्ने वा व्यवसाय गर्ने समेतलाई संक्रमण ऐन २०२० अनुरुप रु. १००/- जरिवाना गरि तुरुन्त दाखिला गर्नुपर्ने छ।त्यसका लागि जिल्ला प्रशासन कार्यालयले रसिद तयार गरि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल न. ७ गणलाई उपलब्ध गराउनेछ ।

यो सँगै सार्वजनिक यातायात संचालन सम्बन्धमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने । सबै यात्रुलाई मास्क अनिवार्य गर्ने ।सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाईजरको व्यवस्था गर्नुपर्ने ।चालक तथा सहचालकले मास्क र भाईजर लगाउनु पर्ने । सवारी साधनलाई नियमित रुपमा निसंक्रमित गर्नुपर्ने । सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु.१० /- लिई मास्क उपलब्ध गराउनुपर्ने ।

साथै होटल तथा रेष्टुरेन्ट बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म देहाय बमोजिमको मापदण्ड पालना गरि सेवा दिने र सो समय पश्चयात टेकअवे र होम डिलेभरी मात्र उपलब्ध गराउनुपर्ने । होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रुपमा मास्क भाईजर र पञ्जा लगाउनुपर्ने।सेनिटाईजरको व्यवस्था गर्नुपर्ने । होटल तथा रेष्टुरेन्टलाई नियमित रुपमा निसंक्रमित गर्नुपर्ने । कम्तिमा २ मिटरको भौतिक दरी कायम गर्नुपर्ने ।सिनेमा हल , पार्टी प्यालेस , डान्स बार , जिम खाना , हेल्थ क्लब , सवीमिङ्ग पुल , फुटबल सभा , आम सभा , जुलुस , हाट बजार , रङ्गशालामा हुने दर्शक सहित खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सम्वत २०७८ बैशाख मसान्तसम्म बन्दगर्ने । विद्यालय र कलेजका पुर्व निर्धारित परीक्षा सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गर्नुपर्ने । हरेक स्थानीय तहका ( गा.पा,न.पा) ले भिडभाड हुन नदिई कायम गर्ने । मास्क लगाउन साबुन पानीले हात धनु वा सेनिटाईजरको प्रयोग गर्न नागरिक जनचेतना रका लागि माईकिङ्ग गरौँ र प्रचारप्रसार गर्ने बारे बैठक द्वारा निर्णय गरिएको हो ।यो सँगसँगै कोविड-१९ को संक्रमित व्यक्तिको चेकजाँचको दर र दायरा स्थानीय तह मार्फत गराउनुपर्ने ।

नयाँ भेरिएन्ट सहितको कोविड-१९ माहामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण सम्बन्धि २०७८ को बुँदा न.२० को प्रावधान बमोजिम सिरहा जिल्लाका देहाय अस्पताललाई संक्रमितहरुको उपचारका लागि प्रदेश सरकार , प्रदेश न. २ सामाजिक विकास मन्त्रालयमा सेवा सम्झौता तथा रकम निकासा हुन सिफारिस समेत गरिएको छ।१)लहान अस्पताल , लहान २)फुलकुमारी अस्पताल कर्जन्हा ३)सिरहा अस्पताल , सिरहा ४)आर के मेडि सिटी अस्पताल , धनगडीमाई ५)सप्तऋषि अस्पताल , लहान ६)महेन्द्र गेनाई समृति अस्पताल , छपराडी।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि