विष्णुदेव सरदा/सिरहा /चैत्र २२ गते।धनुषाको मिथिला नगरपालिका – ६ , ढल्केवरका हिजो चैत्र २१ गते नेपाल वैश्य युवा संघ केन्द्रीय समिति द्वारा प्रदेश न.२ स्तरीय वैश्य युवा भेला सम्पन्न भएको छ।

कार्यक्रममा आमन्त्रित सम्पूर्णलाई स्वागत मन्तव्य र दुई शब्द बोलेकोमा नेपाल वैश्य युवा संघलाई हार्दिक अभार साथै धन्यवाद प्रकट गरेको थियोे ।नेपाल वैश्य युवा संघका केन्द्रीय समिति तथा केन्द्रीय अध्यक्ष दिलिप चन्द्र साह लगायत सम्पूर्ण आयोजक उपस्थिति देखिएको थियोे ।प्रदेश न.१ बाट मोरङका कोषाध्यक्ष प्रेमनाथ गुप्ता , सहकोषाध्यक्ष भोला साह , सदस्य संजय सोनी उपस्थिति थियोे ।

यो सँगै नेपाल वैश्य युवा संघ प्रेस सल्लाहकार एवंम आभुषण न्युज प्रदेश न.१ का रेमेश ठाकुर , वैश्य ललन ठाकुर सोनार , वैश्य समुदायका समाजसेवी अगुवा रामदेव साह बिच भेला भएको थियोे ।सहभागी सम्पूर्णले आपसमा बधाई सटासाट साथै धन्यवाद ज्ञापन समेत गरेको थियोे ।उल्लेखनीय सहभागीता बिच कार्यक्रम भएको थियोे ।त्यसैगरी मोरङ्गबाट सहभागी एवंम नेपाल वैश्य युवा संघ मोरङ्गका उपाध्यक्ष दिपेन्द्र स्वर्णाकारले बताए
















Discussion about this post