nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

खडक नगरपालिका विरुद्ध आज दोस्रो दिन स्थानीयको धर्ना एवंम विरोध कार्यक्रम जारी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १०, २०७७, १०:३८ बिहान
खडक नगरपालिका विरुद्ध आज दोस्रो दिन स्थानीयको धर्ना एवंम विरोध कार्यक्रम जारी

विसुन देव सरदार/सिरहा,चैत्र १० गते। सप्तरीको खडक नगरपालिकाको कार्यालयले गरेको स्थानीयबासी भावना विपरीत निर्णय गरेको विरुद्धमा आज दोस्रोदिन धर्ना एवंम विरोध कार्यक्रम जारी रहेको खवर प्राप्त भएको छ।

खडक नगरपालिकाको केन्द्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्नुको सट्टा अर्को स्थानतिर अस्पताल सार्ने निर्णयको बदर गर्दै स्थानीयले विरोधमा उत्रिएका छन ।

विरोध कार्यक्रम विहान १०: ०० बजे देखि पालिकाको कार्यालय अगाडि धर्नामा बसेको आयोजक खडका नगरपालिका कल्याणपुर (सप्तरी) संघर्ष समितिका समाजसेवी समाजवादी विद्यार्थी युनियन , एकाई सभापति सुरज कुमार साहले बताएको छ।

नगरपालिकाको १५ सैया अस्पतालको कार्यपालिका निर्णय बदर गर।
प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गर भन्ने स्थानीयले मांग गरेका छन।

कार्यपालिकाको निर्णय बदरको लागि सम्पूर्ण कल्याणपुरबासीहरु लगायत विभिन्न वडा र छरछिमेकका गाउँ समाज समेतले विरोध कार्यक्रम धोषणा गरिएको हो।

सिरहा टाइम्ससँग कुराकानी गर्दै समाजवादी विद्यार्थी , एकाईका सभापति सुरज कुमार साहले भने हिजोपनि २ घण्टा धर्ना सफल गरे सँगै आजपनि धर्नामा बसेर नियमित रुपमा यसलाई अगाडि बढाउने साहले दाबी गरेको छ।

साथै स्थानीयहरु तथा जिल्ला प्रशासन कार्यालय राजविराज सप्तरी , स्वास्थ्य समन्वय समिति राजविराजले समेत खडक नगरकार्यपालिकालाई ध्यानाकर्षण गराईएको छ।

यो सँगै स्वास्थय तथा जनसंख्या मन्त्रालयको पत्रानुसार खडक नगरपालिका भित्र रहेको अस्पतालहरुको स्तोरउन्नती साथै १५ सैयाको अस्पतालको लागि जग्गा व्यवस्थापन गराईएको थियोे ।
खडक नगरपालिकाको केन्द्र लोकमार्ग सँगै रहेको उक्त अस्पताल गेटसम्म पक्की ढलान बाटो रहेको छ।

यसरी स्वास्थ्य चौकीको प्रयाप्त जग्गा र भौतिक संरचना रहेकोले त्यसको स्तरउन्नती हुनु पर्नेमा स्थानीयको जोड रहेको छ।

यदि नगरपालिकाले निर्णय स्वास्थ्य संरचना अन्य सार्ने काम भयोभने भोलीका दिनहरूमा धर्ना एवंम विरोध जस्ता कार्यलाई निरन्तरता दिने स्थानीयले दाबी गरेको छ र नगरपालिकालाई सतेत गराइएको छ।
त्यसैले ५ दिन भित्र पुनारावलोकन गरी सच्चाई प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरलाई सतरउन्नती गर्न मिति चैत्र २९ गतेसम्ममा विषय प्रति कार्यन्वयनका लागि संघर्ष समिति गठन भएको खवर समाजसेवी एवंम विद्यार्थी नेता सुरज कुमार साहले बताए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी सम्पन्न

पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी सम्पन्न

स्वास्थ्य प्रवर्द्धन सम्बन्धि मिडियाहरुका लागि सञ्चार तथा पैरवी कार्यक्रम

स्वास्थ्य प्रवर्द्धन सम्बन्धि मिडियाहरुका लागि सञ्चार तथा पैरवी कार्यक्रम

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

“गर्मीमा के गर्ने र के नखाने”

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!