nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानमा जिल्ला स्तरीय मेयर कराते कप सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ७, २०७७, ७:२८ बिहान
लहानमा जिल्ला स्तरीय मेयर कराते कप सम्पन्न

विसुन देव सरदार नवसंग्राम दैनिक लहान / चैत ७ गते।सिरहा जिल्लाको लहान नगरपालिका आयोजनामा जिल्ला स्तरीय मेयर कराते कप २०७७ सम्पन्न भएको छ।

जिल्ला स्तरीय मेयर कराते कपका प्रमुख अतिथि लहान नगरपालिकाका मेयर मुनी साह रहेका थियोे ।स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद नाराका साथ हिजो शुक्रबार लहानको कवर्ड हलमा सम्पन्न भएको राजेश गुप्ताले बताए ।

उक्त मेयर कपको सहआयोजक लहान नगरपालिका वडा नम्बर ८ कार्यालय रहेको थियोे ।यो सँगै सहसंयोजक नेपाल रिपतरिया कराते कप रहेका थियोे ।

मेयर कराते कपमा पुरुष तर्फ प्रथम हुने आशिष पुर्वाछाने ( धर्मपुर ) २५ के. जी. , सुशान्त थापा मगर ( धर्मपुर ) ३० के.जी. , रोयल लामा ( लहान )३५ के.जी. , रितिक लामा ( लहान )४० के.जी. , विशाल सिंह (लहान)४५ के.जी. , अनिल सदा ( मिर्चैया ) ५० के.जी. , शिवा यादव ( मिर्चैया )५५ के.जी. , उमेश यादव ( मिर्चैया )६० के.जी. , विश्वास ( मिर्चैया ) ६५ के.जी.

त्यसैगरी महिला तर्फ प्रथम ल्याउनेहरुमा आइसा पुर्वाघने (धर्मपुर)३५ के.जी. , रितु थापा मगर (धर्मपुर) ४० के.जी. , प्रप्ती राई ( लहान )४५ के.जी. , शोभा राई ( लहान ) ५० के.जी. , कृति साह ( मिर्चैया ) ५५ के.जी. ल्याएका थिए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

योग दिवसः यी हुन योगाले फिट ५ ओटीटी अभिनेत्री

योग दिवसः यी हुन योगाले फिट ५ ओटीटी अभिनेत्री

लिच्ची धेरै खाँदा बढनेछ माेटाेपना, बिग्रन सक्छ पाचन प्रणाली

लिच्ची धेरै खाँदा बढनेछ माेटाेपना, बिग्रन सक्छ पाचन प्रणाली

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!