विसुन देव सरदार/ लहान चैत्र ५ गते बिहीबार।सिरहाको लक्ष्मीपुर – पतारी गाउँपालिका वडा नम्बर ६ सीतापुरमा गएको राति चोरी भएको छ।
सीतापुर देवारीमा चोरी भएको जानकारी प्राप्त भएको छ।सितापुर निवासी विशेश्वर यादव र कारी रामको घरमा चोरी भएको हो ।

बिशेश्वर यादवले बाक्समा राखेको करिब ४३ हजार नगद र सुन , चाँदी सहित चोरी भएको हो ।त्यसैगरी कारीरामको टि. भी. , एल सि डी , ल्यापटप चोरी भएको जानकारी प्राप्त भएको छ।लगायत अन्य सरसामान चोरी भएको यी दुई जनाले दावी गरेका छन।अवको युगमा चोरी कस्तो विडम्बना । अब सचेत बनौं हामी सबै ।





















Discussion about this post