nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम गर्गीको आयोजनामा रक्तदान कार्यक्रम, १५ पिन्ट रगत संकलन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १०, २०८३, ८:४६ मध्यान्ह
जनकपुरधाम गर्गीको आयोजनामा रक्तदान कार्यक्रम, १५ पिन्ट रगत संकलन

जनकपुरधाम/मंसिर १० गते । लायन्स क्लब अफ जनकपुरधाम गर्गीको आयोजनामा बिहीबार महोत्तरीको बलवा नगरपालिका–७, बनौटा बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १५ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफ, नेपालको अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाइटी, धनुषालाई हस्तान्तरण गरिएको छ।

‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा बलवा नगरपालिका, महोत्तरीले सहकार्य गरेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, धनुषाले गरेको थियो।

त्यसैगरी कार्यक्रममा बनौटा स्वास्थ्य चौकी, बलवा नगरपालिका–७ को सहयोग रहेको थियो। लियो क्लब अफ जनकपुरधाम, लियो क्लब अफ जनकपुरधाम क्यापिटल र लियो क्लब अफ जनकपुरधाम मेडिकोसले पनि कार्यक्रमलाई सहयोग गरेका थिए।

रक्तदानमार्फत संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा उपयोग हुने विश्वाससहित आयोजकले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै यस्ता सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comमहोत्तरी खबरसमाचार

Discussion about this post

Related Posts

पत्रकारका हकहित र प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघ धनुषाको आन्दोलन

पत्रकारका हकहित र प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघ धनुषाको आन्दोलन

कुनै पनि नागरिक विभेदमा पर्नुहुँदैन, सबैको समान अधिकार, सम्मान र सहभागिता सुनिश्चित हुनुपर्छ : नइम राईन

कुनै पनि नागरिक विभेदमा पर्नुहुँदैन, सबैको समान अधिकार, सम्मान र सहभागिता सुनिश्चित हुनुपर्छ : नइम राईन

कमला नदिमा भुत मेला,धामी–झांक्री र दर्शनार्थीको घुइँचो

कार्तिक पूर्णिमा स्नानका लागि कमला नदीतर्फ भक्तजनको लर्को

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनको पूर्णपाठ

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनको पूर्णपाठ

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

फर्स्टलुकमा यस्तो देखियो शर्मिला थापाले बनाएकाे चलचित्र ‘आशा’

फर्स्टलुकमा यस्तो देखियो शर्मिला थापाले बनाएकाे चलचित्र ‘आशा’

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?

राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?

प्रधानमन्त्री बालेनलाई मोदीले गरे स्वागत, राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान

प्रधानमन्त्री बालेनलाई मोदीले गरे स्वागत, राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि