nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फर्स्टलुकमा यस्तो देखियो शर्मिला थापाले बनाएकाे चलचित्र ‘आशा’

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ७, २०८३, ५:३८ मध्यान्ह
फर्स्टलुकमा यस्तो देखियो शर्मिला थापाले बनाएकाे चलचित्र ‘आशा’

काठमाडौँ, ७ मंसिर । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । फर्स्टलुकअन्तर्गत सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पात्रहरु महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । पारिवारिक कथामा निर्माण भएको यो फिल्मको पोस्टरले दर्शकमा कौतुहलता छाड्न सफल भएको छ ।

पोस्टरमा एउटा घर देखिएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्विरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा पण्डितको रुपमा प्रस्तुत छन् भने महेश त्रिपाठी किरिया बसिरहेका देखिन्छन् । अभिनेत्री अञ्जना बराइली भने ढोकाको दैलोबाट चिहाएर हेरिरहेकी छिन् । रोयल भीमसेनले तयार पारेको पोस्टरले फिल्मको कथासार संकेत गर्नुकासाथै धेरै प्रश्न उब्जाएको छ ।

फिल्मकी निर्मात्री शर्मिला थापाले फिल्मको विषयवस्तु अनुसार नै पोस्टर तयार गरेर सार्वजनिक गरिएको बताइन् । उनले भनिन्,‘फिल्म पूर्णरुपमा पारिवारिक कथामा तयार भएको छ । यो एउटा परिवारले हेर्ने र मनन गर्न पर्ने फिल्म बनेको छ । हामीले विषयप्रधानसँगै यसलाई फिल्मको शैलीमै तयार गरेका छौँ, जसले हलसम्म पुग्नुभएका दर्शकको समय र पैसा वसुल हुन्छ ।’

उनले फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गतेलाई तय गरिएको जानकारी दिइन् । वितरक तथा प्रदर्शकको छलफल पश्चात उक्त डेटमा फिल्म प्रदर्शन गर्न लागिएको उनले जनाइन् ।

निर्देशक राजिव गुरुङको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ ।

फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो । फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ । फिल्ममा स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।

यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comमनोरञ्जन समाचारसमाचार

Discussion about this post

Related Posts

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?

राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?

प्रधानमन्त्री बालेनलाई मोदीले गरे स्वागत, राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान

प्रधानमन्त्री बालेनलाई मोदीले गरे स्वागत, राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान

मोटरसाइकलको ठक्करपछि विवाद, युवकलाई चक्कु प्रहार गरेर चालक फरार

मोटरसाइकलको ठक्करपछि विवाद, युवकलाई चक्कु प्रहार गरेर चालक फरार

बरहथवा अस्पतालमा आगजनी र तोडफोड गर्ने चारजना पक्राउ, ३० लाखको क्षति

बरहथवा अस्पतालमा आगजनी र तोडफोड गर्ने चारजना पक्राउ, ३० लाखको क्षति

‘रामायण’की हिरोइनको तमिल फिल्मले पनि मच्चायो अमेरिकामा तहल्का

‘रामायण’की हिरोइनको तमिल फिल्मले पनि मच्चायो अमेरिकामा तहल्का

‘रामायण’ बन्यो विश्वभर १,६०० करोड रुपैयाँ कमाउने पाँचौँ भारतीय चलचित्र

‘रामायण’ बन्यो विश्वभर १,६०० करोड रुपैयाँ कमाउने पाँचौँ भारतीय चलचित्र

ज्यान जोखिममा राखेर होर्मुज जलडमरु पार गरे बेलायती पौडीबाजले

ज्यान जोखिममा राखेर होर्मुज जलडमरु पार गरे बेलायती पौडीबाजले

हुवाङकी चिनियाँ प्रेमिकाका साथीले चिप्सको तस्करी गर्ने गरेकाे खुलासा

हुवाङकी चिनियाँ प्रेमिकाका साथीले चिप्सको तस्करी गर्ने गरेकाे खुलासा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि