nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कार्तिक पूर्णिमा स्नानका लागि कमला नदीतर्फ भक्तजनको लर्को

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ७, २०८३, ७:२७ मध्यान्ह
कमला नदिमा भुत मेला,धामी–झांक्री र दर्शनार्थीको घुइँचो

जनकपुरधाम/मङ्सिर ७ गते।  कार्तिक पूर्णिमा स्नानका लागि श्रद्धालु तथा भक्तजनहरू कमला नदीतर्फ प्रस्थान गर्न थालेका छन् । स्नानका लागि अघिल्लो दिनदेखि नै कमला नदी जाने भक्तजनको चहलपहल बढेको छ ।

श्रद्धालुहरू ट्रयाक्टर, टेम्पो तथा परम्परागत बैलगाडामा चढेर समूहगत रूपमा कमला नदीतर्फ गइरहेका छन् । हुलाकी सडक हुँदै कमला नदी पुग्ने भक्तजन तथा सवारीसाधनको लाम देखिन थालेको छ ।

कार्तिक पूर्णिमाको अवसरमा भोलि बिहानैदेखि कमला नदीमा स्नान गर्ने धार्मिक परम्परा रहेको छ । यस अवसरमा धनुषा, सिरहा लगायत मधेश प्रदेशका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु कमला नदीमा स्नान गर्न पुग्ने गर्दछन् ।

कार्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण श्रद्धालुहरू रातिदेखि नै नदी किनारमा पुग्ने गर्छन् ।

विशेषगरी मिथिलाञ्चलमा कार्तिक पूर्णिमा स्नानलाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ मनाइन्छ । यस पर्वले मिथिलाको धार्मिक आस्था, परम्परा र सांस्कृतिक पहिचानलाई समेत प्रतिबिम्बित गर्दै आएको छ ।

 

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comजनकपुरधामधनुषा खबरसमाचार

Discussion about this post

Related Posts

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनको पूर्णपाठ

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनको पूर्णपाठ

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

फर्स्टलुकमा यस्तो देखियो शर्मिला थापाले बनाएकाे चलचित्र ‘आशा’

फर्स्टलुकमा यस्तो देखियो शर्मिला थापाले बनाएकाे चलचित्र ‘आशा’

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?

राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?

प्रधानमन्त्री बालेनलाई मोदीले गरे स्वागत, राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान

प्रधानमन्त्री बालेनलाई मोदीले गरे स्वागत, राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान

मोटरसाइकलको ठक्करपछि विवाद, युवकलाई चक्कु प्रहार गरेर चालक फरार

मोटरसाइकलको ठक्करपछि विवाद, युवकलाई चक्कु प्रहार गरेर चालक फरार

बरहथवा अस्पतालमा आगजनी र तोडफोड गर्ने चारजना पक्राउ, ३० लाखको क्षति

बरहथवा अस्पतालमा आगजनी र तोडफोड गर्ने चारजना पक्राउ, ३० लाखको क्षति

‘रामायण’की हिरोइनको तमिल फिल्मले पनि मच्चायो अमेरिकामा तहल्का

‘रामायण’की हिरोइनको तमिल फिल्मले पनि मच्चायो अमेरिकामा तहल्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि