स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम
धनुषा। बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘मनको साथी’ परियोजनाअन्तर्गत स्वास्थ्यकर्मी तथा शिक्षकहरूका लागि अपाङ्गता समावेशीकरण र ...















