विसुन देव सरदार सिरहा लहान , फाल्गुन २६ गते बुधबार ।नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समिति मोरङ्ग जिल्ला कार्य समितिका सह सचिव सुरतलाल सरदारको आमा तुल्सीदेवी सरदारको अकास्मिक निधन प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
बुढीगङ्गा गाउँपालिका वडा नम्बर ५ बस्ने तुल्सीदेवी सरदारकी गत फाल्गुन २४ गते सोमबार आफ्नै निज निवासमा स्वर्गावास भएको हो।यस दु:खद निधनप्रति नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति तथा पत्रकार विसुन देव सरदार द्वारा शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति भगवानले गरुन् ।
हार्दिक श्रद्धाञ्जली ।
भावपुर्ण श्रद्धाञ्जली ।





















Discussion about this post