nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फ्लाई दुबईका सह-पाइलटले तेल अभिभमा विमान ठोक्काउन खोजेको खुलासा

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २०, २०८३, २:१९ मध्यान्ह
फ्लाई दुबईका सह-पाइलटले तेल अभिभमा विमान ठोक्काउन खोजेको खुलासा

काठमाडौं, २० असोज। अमेरिकी र इजरायली रिपोर्टहरूका अनुसार ‘फ्लाईदुबई’ को विमान अपहरण गर्ने प्रयास गरेको आरोप लागेका सह-पाइलटले सो विमानलाई तेल अविवको बेन गुरियन विमानस्थल वा सोही इजरायली सहरको कुनै अग्लो भवनमा ठोक्काएर दुर्घटना गराउने योजना बनाएकाे खुलेकाे छ ।  रिपोर्टहरूका अनुसार, ओमानका ती नागरिक एक “लोन वुल्फ” (एक्लै काम गर्ने) चरमपन्थी थिए।

संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ताले बताएअनुसार, ती सह-पाइलटले गत बुधबार दुबईबाट तेल अविवका लागि उडेको उडानमा “आतंकवादी कार्य” गर्ने प्रयास गरेका थिए। यात्रुहरूले नियन्त्रणमा लिनुअघि उनले ककपिटमा राखिएको आपतकालीन दुर्घटना-बन्चरो प्रयोग गरी क्याप्टेनमाथि आक्रमण गरेर घाइते बनाएका थिए। विमानमा सवार चालक दलका अर्का सदस्यले विमानलाई साउदी अरबमा अवतरण गराउन सफल भए।

इजरायलका प्रधानमन्त्रीले बताएका छन् कि ती सह-पाइलट “इस्लामिक कट्टरपन्थी विचारधाराबाट प्रेरित” थिए र क्याप्टेन यात्रु तथा चालक दलका अर्का सदस्यले “९/११ जस्तो विपत्ति” टारेका थिए। फ्लाईदुबई उडानका सह-चालक, जसको नाम विभिन्न प्रतिवेदनहरूमा हमम अल-हम्मामी भनी उल्लेख गरिएको छ, का बारेमा थप विवरणहरू सातान्तमा सार्वजनिक भएका छन ।

यसैबीच संयुक्त अरब इमिरेट्स मा उनीसँग सोधपुछ जारी रहेकाे छ र इजरायली प्रतिनिधिहरूलाई यससम्बन्धी जानकारी गराइएकाे छ । इजरायली सञ्चारमाध्यमहरूले अनुसन्धानबारे जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार सह-पाइलटले अनुसन्धानकर्ताहरूलाई बताएका थिए कि क्याप्टेन स्मित मच्छारमाथि आक्रमण गरेपछि उनले विमानलाई सामान्य रूपमा इजरायली हवाई क्षेत्रमा उडाएर बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने योजना बनाएका थिए।

समाचारहरूका अनुसार, त्यसपछि उनले १८० भन्दा बढी यात्रु बोकेको बोइङ ७३७ म्याक्स विमानलाई सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा अल-कायदाले गरेको आक्रमणको शैलीमा विमानस्थल वा तेल अभिभको मध्य भागमा रहेको कुनै अग्लो भवनमा ठोक्काएर दुर्घटना गराउने योजना बनाएका थिए। स्रोतहरूका अनुसार, उनले कुनै कट्टरपन्थी संगठन वा विदेशी सरकारको तर्फबाट नभई सम्भवतः एक्लै यस्तो कदम चालेका थिए।

सह-पाइलटले अनुसन्धानकर्ताहरूलाई यो पनि बताएका थिए कि उनले तेल अभिभका लागि हुने अघिल्लो उडानलाई पनि अपहरण गरी दुर्घटना गराउने योजना बनाएका थिए तर विमानमा आफूले चिनेको व्यक्ति भएका कारण उनले आफ्नो मनसाय परिवर्तन गरेका थिए। यस विषयमा संयुक्त अरब इमिरेट्स वा इजरायली अधिकारीहरूबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

युएईका महान्यायाधिवक्ता हमाद अल-शम्सीले शनिबार बताएअनुसार उनको देशको अनुसन्धानले घटनासँग सम्बन्धित सम्पूर्ण परिस्थिति, उद्देश्य र कुनै पनि प्रकारका सम्बन्ध (कनेक्सन) हरू पत्ता लगाउनेछ र अनुसन्धान पूरा भए पछि त्यसको नतिजा सार्वजनिक गरिनेछ।

Tags: Breaking News NepalLatest News NepalSajilo PostSajilo Post MediaSajilo Post NewsSajiloPost.comअन्तराष्ट्रियसमाचार

Discussion about this post

Related Posts

जनकपुरधाम–अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुँदै, उद्घाटन विशेष रेल सोमबार चल्ने

जनकपुरधाम–अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुँदै, उद्घाटन विशेष रेल सोमबार चल्ने

४० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

४० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव, प्रदेश २ मा सार्वजनिक बिदा

मंसिर २३ देखि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव, यस्तो छ कार्यक्रम तालिका

मैथिली भाषा र संस्कृतिको संरक्षणको सन्देश दिँदै जनकपुरधाममा विद्यापति स्मृति पर्व

मैथिली भाषा र संस्कृतिको संरक्षणको सन्देश दिँदै जनकपुरधाममा विद्यापति स्मृति पर्व

राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

धनुषाधाममा कटुवा पेस्तोलसहित एक महिला पक्राउ

धनुषाधाममा कटुवा पेस्तोलसहित एक महिला पक्राउ

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि