nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २४, २०७७, २:३९ मध्यान्ह
आज १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं,फागुन २४ गते।आज १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ ।सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज १११ औँ वर्षमा पुगेको छ ।

यो वर्ष नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ ।दिवसका अवसरमा सरकारी र गैह्र सरकारी तवरबाट विभन्न कार्यक्रमको आयोजना गरिएको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

राजनीतिक तवरबाट शुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानतालगायतका सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, दलका अन्य नेताहरू र महिला बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले शुभकामना सन्देश जारी गर्नुभएको छ ।१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ का दिन महिला दिवस मनायो ।

यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो ।१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दिवसको मान्यता दियो ।

१९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे ।यो हडताल पनि ऐतिहासिक थियो ।जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो ।अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो ।

Tags: नारी दिवस

Discussion about this post

Related Posts

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

एकै दिन ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

एकै दिन ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

फ्लप तेलुगु चलचित्रले रच्याे इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्याे विश्वको पहिलो चलचित्र

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!