nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १०, २०८३, ९:१७ मध्यान्ह
राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

जनकपुरधाम/असोज १० गते। जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रमुख तथा कर्मचारीहरुविरुद्ध विरोध प्रदर्शन गर्दै धर्नामा उत्रेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का पूर्वसभापति मनिष यादवको नेतृत्वमा क्याम्पसमा अध्ययनरत विद्यार्थी क्याम्पस प्रमुख बसन्त कर्णसहितका कर्मचारीले विद्यार्थीबाट लिइएको विभिन्न शुल्क वापतको रकम दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आरोप लगाउँदै विरोध प्रशर्दन गर्दै शुक्रवारदेखि धर्नाका बसेका हुन् ।

क्याम्पस प्रमुख कर्ण लगायत कर्मचारीहरुले गरेका खर्चहरुको हिसाब पारदर्शी गर्नुपर्ने र अनुचित खर्च गरिएका सम्बन्धित रकम फिर्ता गर्नुपर्ने, दोषीमाथि कारवाही सहित क्याम्पस प्रमुखको राजनीमा माग गर्दै क्याम्पस गेट अगाडि धर्नामा बसेका छन् ।

स्ववियू पूर्व सभापति यादवले भने ‘क्याम्पस प्रमुख कर्णले होटल तथा विभिन्न कन्स्ट्रक्सनको नाममा ठेकेदारसँग मिलोमतो करोडौ रुपैया दुरुपयोग गरी खर्च गरेको छ । विद्यार्थीबाट लिइएको रकम क्याम्पसको विकासमा खर्च गर्ने हो न कि होटल र लजमा मौजमस्ती गर्न ।’

उनले न्यूज कारखानालाई उपलब्ध गराएको गत आर्थिक वर्ष २०८२-०८३ लेखा परीक्षणको टिडीएस अनुसार विवरणअनुसार निर्मला श्रेस्ठ भन्ने व्यक्तिलाई ४०  लाख ८५ हजार ६६५, शारदा देवी लामिछानेलाई ८ हजार ६ सय रुपैया उपलब्ध गराएको हो । ती रकम के कुन प्रयोजनाका लागि दिइएको हो भनी आवाज विद्यार्थीहरुले उठाइरहेको छ ।

यसका साथै होटलमा खाना, खाजा तथा आवासमा मात्रै ९ लाखभन्दा बढी  रकम खर्च ती विवरणमा उल्लेख छ । विवरणअनुसार होटल सीताशरणलाई १ लाख २१ हजार ४ सय, रोशन भोजनालयलाई १ लाख ३० हजार १३० र पटेल अण्डा पसललाई मात्रै २ लाख ७१ हजार ४६५ रुपैया खर्च गरिएको छ ।

यी बाहेक आरती किराना तथा कस्टेमिक पसललाई ५ लाख ३ हजार ३२० रुपैया र विराट एसी बसलाई १ लाख ४८ हजार ३३५ रुपैया भुक्तानी गरिएको विवरणमा उल्लेख छ ।

विद्यार्थीहरुले होटलमा ९ लाख रुपैया भन्दा बढी र कस्टेमिक पसलमा के यस्ता सामान गरियो जसको ५ लाख रुपैयाभन्दा बढी र बसको यात्रा के प्रयोजनका लागि कसले गरियो जसका लागि १ लाख ४८ हजार रुपैया भुक्तानी गर्नुपरेको हो भन्नेमा प्रश्न उठाएका छन् ।

आन्दोलनरत विद्यार्थीहरुले क्याम्पस प्रमुख कर्णलाई अविलम्ब राजीनामा गराई घटनाको निष्पक्ष छानबीन गरी विद्यार्थीबाट उठाइएको शुल्क दुरुपयोग गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग गर्दै माग सम्बोधन नभए आन्दोलनमा चेतावनीसमेत दिएका छन् ।

यता क्याम्पस प्रमुख कर्णले यसअघि बिहीवार आफूमाथि गलत आरोप लगाएको भन्ने ध्यानाकर्षणपत्र जारी गर्दै जनाएको छ । उनले केही व्यक्तिले आफ्नो स्वार्थ पूर्ति हुन नसकेको कारण भ्रामक खबर फैलाएको दाबी गरेका छन् ।

Tags: शिक्षा

Discussion about this post

Related Posts

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि