nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सलमान खानसँग काम गर्न पिके निर्देशक राजकुमार हिरानी इच्छुक

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १३, २०८३, ५:२१ मध्यान्ह
सलमान खानसँग काम गर्न पिके निर्देशक राजकुमार हिरानी इच्छुक

मुम्बई/भदौ १३ गते। सलमान खानसँग आगामी दिनहरूमा धेरै चलचित्रहरूको शृङ्खला छ।

उनी हाल ‘मोन्स्टर’को छायाङ्कनमा व्यस्त छन् र त्यसपछि राज तथा डीकेको सुपरहिरो चलचित्रमा काम सुरु गर्नेछन्।

यसैबीच, राजकुमार हिरानीले पनि उनीसँग सहकार्य गर्ने इच्छा देखाएका छन्। हिरानीले यसअघि शाहरुख खानसँग ‘डङ्की’ तथा आमिर खानसँग  ‘थ्री इडियट्स’ र ‘पीके’मा काम गरिसकेका छन्।

सलमानले सन् १९८८ को चलचित्र ‘बीवी हो तो ऐसी’ बाट बलिउडमा डेब्यु गरेका थिए। हालै उनले चलचित्र उद्योगमा ३८ वर्ष पूरा गरेका छन्। यसै अवसरमा हिरानीले भविष्यमा सलमानसँग सहकार्य गर्ने सङ्केत गरे।

उनले भने, ‘म सलमान खानसँग काम गर्न खुसी हुनेछु। यस्तो होइन कि हामी कहिल्यै भेटेका छैनौँ, हामी केही पटक भेटेका छौँ तर हामीले त्यस्तो कुनै पटकथा (स्क्रिप्ट) फेला पारेनौँ, जसमा सँगै काम गर्न सकिन्छ भन्ने महसुस होस्। यदि हामीले त्यस्तो केही पायौँ भने, हामी पक्कै पनि सहकार्य गर्नेछौँ।’

राजु हिरानीले ‘खान त्रिमूर्ति’ मध्येका एक आमिरसँग  ‘थ्री इडियट्स’ र ‘पीके’ गरी दुईवटा चलचित्र बनाएका छन्। यी दुवै चलचित्रले बक्स अफिस र समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाएका थिए। हाल उनीहरू ‘थ्री इडियट्स’ को सिक्वेलमा काम गरिरहेका छन्। यद्यपि, उनले दादासाहेब फाल्केको जीवनीमा आधारित चलचित्र (बायोपिक) बनाउने योजना पनि बनाएका थिए, तर उक्त परियोजना तत्कालका लागि स्थगित गरिएको छ।

हिरानीको पछिल्लो चलचित्र शाहरुख खान अभिनित ‘डङ्की’ थियो। यस चलचित्रबाट उच्च अपेक्षा राखिए पनि यसले दर्शकको मन खासै जित्न सकेन तैपनि, यसले ४०० करोड रुपैयाँभन्दा बढीको कमाइ गर्न सफल भयो। अब, तीन सुपरस्टारहरू मध्ये सलमान मात्र यस्ता कलाकार हुन्, जससँग हिरानीले अहिलेसम्म चलचित्र बनाएका छैनन्।

त्यसैले, सलमानका प्रशंसकहरू उनले साझा गरेको यस जानकारीबाट खुसी हुनेछन्। तर, उनीहरूका आगामी चलचित्रहरूको सूची हेर्दा चाहँदा पनि निकट भविष्यमा उनीहरूले सँगै काम गर्न सक्ने सम्भावना भने देखिँदैन। यद्यपि, यदि उनीहरूले सहकार्य गरे भने, ‘सामाजिक कमेडी’ विधा रोज्ने सम्भावना प्रबल छ।

सलमान अहिले वम्शी पैदिपल्लीको निर्देशनमा क्ख्ऋटघ ९जुन ःयलकतभच नामले पनि चिनिन्छ० को छायाङ्कनमा व्यस्त छन्। उनी अक्टोबरको अन्त्यसम्म यसैमा व्यस्त रहनेछन्। सन् २०२७ को जनवरीमा सलमानले राज र डीकेको सुपरहिरो चलचित्रको छायाङ्कन सुरु गर्नेछन्। साथै, उनी फरहान अख्तरद्वारा निर्मित राकेश ओमप्रकाश मेहराको ‘कर्ण’ परियोजनामा काम गर्ने चर्चा पनि छस यद्यपि, निर्माताहरूले यस सम्बन्धमा आधिकारिक रूपमा केही घोषणा गरेका छैनन्।

Tags: बलिउड

Discussion about this post

Related Posts

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

बाढीपीडित क्षेत्रमा ७ हजार सेना परिचालित, आज मात्रै २०८ जनाको उद्धार

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

श्रीमान‍्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार

श्रीमान‍्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

सदगुरूको टिमसँगै कैलाश जान लागेका १९ देशका ७७ तिर्थयात्री बेपत्ता

सदगुरूको टिमसँगै कैलाश जान लागेका १९ देशका ७७ तिर्थयात्री बेपत्ता

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क यातायात सेवा सुरु

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क यातायात सेवा सुरु

रौतहटमा कृषि फार्मको गोठमा आगलागी : ७ चौपाया जलेर मरे, ९ लाखको क्षति

रौतहटमा कृषि फार्मको गोठमा आगलागी : ७ चौपाया जलेर मरे, ९ लाखको क्षति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि