nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ५, २०८३, १:१० मध्यान्ह

घरभित्रका विमतिमा अदालतको ढोका कुर्नु हुन्न, सानेपा आउनुहोस्ः कांग्रेस महामन्त्रीकाठमाडौं, ५ भदौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले असन्तुष्ट निबर्तमान सभापति शेरबहादुर देउवा पक्षधरलाई पार्टी केन्द्रिय कार्यालय, सानेपामा आउन आग्रह गरेका छन्।

निबर्तमान सभापति देउवा र पुर्व कार्यबहाक सभापति पुर्णबहादुर खडकाले गगन थापा नेतृत्वको कांग्रेसको महाधिवेसन तालिकाबिरूद्द सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने चर्चा चलिरहेको बेला महामन्त्री पौडेलले संबाद र सहमतिमा आउनका लागि अपिल गरेका हुन् । उनले मुलुक बिषम परिस्थितिमा पुगेको भन्दै अदालतको ढोका कुर्न नहुने पनि जनाएका छन् ।

‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन। मलाइ लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन,’ उनले अपिलमा भनेका छन, ‘राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ । म सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु की आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस् । यो तपाईं हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

रेखा थापाकाे जन्मदिन, जाे हुन् नेपाली सिनेमाकी एक सर्बकालिक ‘सुपरस्टार’तेजन खड्का

रेखा थापाकाे जन्मदिन, जाे हुन् नेपाली सिनेमाकी एक सर्बकालिक ‘सुपरस्टार’तेजन खड्का

अभिषेक बच्चन भन्छन, ‘सुत्नु अघि श्रीमतीसँग तीन पटक सरी भन्नुहोस्, जीवन सफल हुन्छ’

अभिषेक बच्चन भन्छन, ‘सुत्नु अघि श्रीमतीसँग तीन पटक सरी भन्नुहोस्, जीवन सफल हुन्छ’

भदौ २३ गते नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

भदौ २३ गते नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

पार्टीमा ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी सोच हावीः कमल थापा

पार्टीमा ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी सोच हावीः कमल थापा

‘रहमान डकैत’बाट अक्षय खन्ना असुरका गुरू ‘शुक्राचार्य’मा भए परिणत

‘रहमान डकैत’बाट अक्षय खन्ना असुरका गुरू ‘शुक्राचार्य’मा भए परिणत

पोर्चुगलमा बुर्का माथी प्रतिबन्ध, लगाए ३ हजार युरोसम्म जरिवाना

पोर्चुगलमा बुर्का माथी प्रतिबन्ध, लगाए ३ हजार युरोसम्म जरिवाना

यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस

यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस

सुनिता आहुजाले फिर्ता लिइन गोविन्दाविरुद्धको सम्बन्धविच्छेदको मुद्दा 

सुनिता आहुजाले फिर्ता लिइन गोविन्दाविरुद्धको सम्बन्धविच्छेदको मुद्दा 

अल्लु अर्जुनको फिल्ममा अब हलिउड स्टार विल स्मिथ पनि देखि

अल्लु अर्जुनको फिल्ममा अब हलिउड स्टार विल स्मिथ पनि देखि

चामलमा सिलासा (किरा) परयो, उसो भए तेजपत्ता राखिदिनुहोस

चामलमा सिलासा (किरा) परयो, उसो भए तेजपत्ता राखिदिनुहोस

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि