nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बोदे बर्साईन नगरपालिकामा आज देखि प्रथम मेयर वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु पहिलो खेलमा वार्ड न १० बिजय

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ७, २०७७, ६:४३ मध्यान्ह
बोदे बर्साईन नगरपालिकामा आज देखि प्रथम मेयर वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु पहिलो खेलमा वार्ड न १० बिजय

उमेश कुमार साह/सप्तरी,फागुन ७ गते।सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार देखि प्रथम मेयर वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको छ । एक कार्यक्रमको बीच बोदे बर्साईन नगर खेलकुदको अध्यक्ष कामेश्वर यादवको अध्यक्षतामा र प्रमुख अतिथि तथा प्रतियोगिताको उद््घाटन बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेका थिए ।

आज पहिलो दिनको खेल वडा नम्वर १०खडकपुर र वडा नम्वर ९ देउरीको बिच भएको थियो । टस जितेर वडा नम्वर १० खडकपुरले फिल्डिङ रोजेका थिए, भने ब्याटिङ देउरी टिमले १२ ओभर २ बलमा ६६ बनाई अलआउट भएका थिए, कप्तान आदर्श यादवले १४ रनको योगदान गरेका थिए, अरू खेलाडीले दोहरो अंक समेत जोडन पाएन ।

जवाफी ब्याटिमा उतरेका वडा नम्वर १० खडकपुरले १ विकेटको छतिमा ६ ओभर ४ बलमा बिजय लक्ष्य प्राप्त गरेका छन् । आजको खेलमा खडकपुर टिमका सदानन्द यादवले ह्याट्रिक विकेट लिदैँ म्यानफ द म्याच घोषित भए ।
बोदे बर्साईन नगरपालिकाको सम्पुर्ण युवाको सहयोगमा र खेलकुद समिति बोदे बर्साईनको नगर अध्यक्ष कामेश्वर यादवको अध्यक्षतामा र अयोजित उद्घाटन खेलमा जिल्ला क्रिकेट संघ सप्तरी सदस्य अनवर अली वडा १ देखि १० सम्मका वडा अध्यक्षहरू, थिए । राजनीतिक दलका प्रतिनिधिहरू, ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख अरुण सिंह , सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख उत्सव बिष्टको उपस्थिति रहेको थियो ।आजको कार्यक्रममा राजा यादव र उमेश कुमार साह ( पत्रकार) ले उदघोषण गर्नु भएको थियो । एमपायरको रुममा मा बि बोदे बर्साईनको शिक्षक जितेन्द्र प्रसाद गुप्ता र राजिव यादवको जोरि थियो तथा स्कोरमा राकेश साह र राहुल यादव रहेको थियो ,भने प्रतेक दिन बोदे बर्साईन नगरपालिका भित्रमा रहेको तिन वटा बिधालयको खेकमैदान समय र तालिका अनुशार मा बि बोदे बर्साईन , मा बि मानराजा र मा बि नेगडामा हुने गरि भोलीको खेलमा मा.बि मानराजामाको खेल मैदानमा वार्ड न ०१ र ०२ को बीचमा हुनेछ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि