nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रणवीर सिंहको ‘प्रलय’ सुटिङ सुरू, संसारको अन्त्य पछिको दृश्य फिल्ममा हुने

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २, २०८३, २:०८ मध्यान्ह
रणवीर सिंहको ‘प्रलय’ सुटिङ सुरू, संसारको अन्त्य पछिको दृश्य फिल्ममा हुने

मुम्बई, २ भदौं । रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘प्रलय’ को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ।

जय मेहताको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई अनन्या बिर्लाको बिर्ला स्टुडियोजु, ट्रु स्टोरी फिल्म्स र मा कसम फिल्म्सको ब्यानरमा निर्माण गरिँदै छ। मुम्बईमा छायाङ्कन सुरु भइसकेको यस परियोजनालाई भारतीय चलचित्र जगतको एक वृहत् स्तरको निर्माणका रूपमा चर्चा गरिएको छ।

रणवीर सिंह अभिनित ‘प्रलय’ संसारको अन्त्यको पृष्ठभूमिमा आधारित एक ‘एक्सन थ्रिलर’ चलचित्र हो, जसले मानवताको अस्तित्व नै खतरामा परेको संसारको चित्रण गर्छ। यस चलचित्रले बाँच्नका लागि गरिने संघर्ष, साहस र आफ्ना प्रियजनका लागि लड्ने कथालाई भव्य सिनेमाई शैलीमा प्रस्तुत गर्नेछ। चलचित्र निर्माताहरूका अनुसार उत्कृष्ट दृश्यहरूका साथै यस चलचित्रमा मानवीय भावनाहरूलाई विशेष प्राथमिकता दिइने छ।

‘धुरन्धर’ र ‘धुरन्धरः द रिभेन्ज’ पछि रणवीर सिंहको अर्को मुख्य चलचित्र ‘प्रलय’ हो। रणवीर यसमा मुख्य भूमिकामा मात्र नभई चलचित्रको निर्माताका रूपमा पनि संलग्न छन्। यस पात्रका लागि उनले शारीरिक रूपमा मात्र नभई भावनात्मक रूपमा पनि निकै मेहनत गर्नु पर्नेछ।  ‘लोका’ का लागि परिचित कल्याणी प्रियदर्शन पनि यसमा महत्त्वपूर्ण भूमिकामा देखिने छिन्। साथै, नयाँ पुस्ताका धेरै प्रतिभाशाली कलाकारहरू पनि यस चलचित्रमा समावेश छन्।

यस चलचित्रको निर्देशन जय मेहताले गरिरहेका छन्, जसले यसअघि हन्सल मेहतासँग ‘स्क्याम १९९२ः द हर्षद मेहता स्टोरी’ र ‘लुटेरे’ जस्ता परियोजनाहरूमा काम गरिसकेका छन्। ‘प्रलय’ का लागि भारत तथा विश्वभरका उत्कृष्ट सिर्जनात्मक र प्राविधिक प्रतिभाहरूलाई एकै ठाउँमा ल्याइएको छ। महिनौं लामो प्राविधिक तयारी र विस्तृत पूर्व निर्माण कार्य पछि यसको छायांकन सुरु भएको हो।

‘प्रलय’ को कथावस्तु मुम्बई र यसका आसपासका क्षेत्रहरूमा आधारित छ। कथालाई अझ बढी यथार्थपरक र प्रभावशाली बनाउनका लागि यस चलचित्रको छायाङ्कन मुम्बई र त्यस वरपरका वास्तविक स्थानहरूमा गरिँदै छ। भव्य स्तरमा निर्माण गरिएको यस चलचित्रले यस्तो समयको चित्रण गर्दछ, जब संसार बिस्तारै विनाशको नजिक पुग्दैछ र मानवताले आफ्नो अस्तित्व जोगाउने विशाल चुनौतीको सामना गरिरहेको छ।

Tags: बलिउड

Discussion about this post

Related Posts

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यू नियन्त्रण गर्नुहोस्ः बर्षमान पुन

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यू नियन्त्रण गर्नुहोस्ः बर्षमान पुन

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र, २३ करोड बढी आम्दानी

गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र, २३ करोड बढी आम्दानी

अब सरकारी कर्मचारीले १५-१५ दिनमा तलबभत्ता पाउने

अब सरकारी कर्मचारीले १५-१५ दिनमा तलबभत्ता पाउने

जब कुमार सानुले दाउद इब्राहिम सामु गित गाएको भोलीपल्ट थाहा पाए….

जब कुमार सानुले दाउद इब्राहिम सामु गित गाएको भोलीपल्ट थाहा पाए….

रणवीरको रामायण ५० हजार स्क्रिनमा आउने, ५ सयको करोडको ओपनिङ हुन सक्ने

रणवीरको रामायण ५० हजार स्क्रिनमा आउने, ५ सयको करोडको ओपनिङ हुन सक्ने

आफ्नै भवनमा परोहाको सेवाः एउटै परिसरबाट प्रशासन, स्वास्थ्य र कृषि सुविधा

आफ्नै भवनमा परोहाको सेवाः एउटै परिसरबाट प्रशासन, स्वास्थ्य र कृषि सुविधा

विश्वमै पहिलो पटक ‘एआई’ले गर्‍यो एक मानवीय कर्मचारीलाई बर्खास्त

विश्वमै पहिलो पटक ‘एआई’ले गर्‍यो एक मानवीय कर्मचारीलाई बर्खास्त

बर्षायाममा आउने डन्डिफोर रोक्न, अपनाउनुहोस् यो तरिका

डन्डीफोरले हैरानीमा हुनुहुन्छ, उसो भए घरमै यसरी उपचार गराउनु होस

आज कल्की जयन्ती, जो हुन भगवान बिष्णुको एक मात्रै भविश्य अवतार

आज कल्की जयन्ती, जो हुन भगवान बिष्णुको एक मात्रै भविश्य अवतार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि