nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधुश्रावणी पर्व सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३०, २०८३, ७:४० मध्यान्ह
मधुश्रावणी पर्व सम्पन्न

जनकपुरधाम/साउन ३० गते । मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लामा नवविवाहित कन्याले विशेष श्रद्धा र उत्साहका साथ मनाउने मधुश्रावणी पर्व सम्पन्न भएको छ।

साउन कृष्णपक्षको पञ्चमीदेखि साउन शुक्लपक्षको तृतीयासम्म १५ दिन मनाइने यस पर्वमा नवविवाहित कन्याहरूले शिव, पार्वती तथा नागदेवताको पूजा गर्दै दाम्पत्य जीवन सुखमय, दीर्घायु र समृद्ध होस् भन्ने कामना गर्ने परम्परा छ।

मधुश्रावणी पर्वका लागि आवश्यक पूजा सामग्री, नयाँ कपडा, सिन्दूर, पोते, गरगहना तथा विभिन्न खाद्यान्न सामग्री बेहुलाको घर अर्थात् ससुरालीबाट माइतीमा पठाउने परम्परा रहँदै आएको छ। सोही सामग्रीबाट नवविवाहित कन्याले पर्वभरि पूजा तथा व्रतसम्बन्धी विधि पूरा गर्ने गर्दछन्।

पर्वका क्रममा नवविवाहित कन्याहरू समूहमा भेला भएर साँझपख घरनजिकका बारी, सार्वजनिक उद्यान तथा धार्मिकस्थलका फूलबारीबाट फूल टिप्ने गर्छन्। मिथिलामा फूल टिप्ने यस परम्परालाई ‘फूललोढी’ भनिन्छ। रंगीचंगी नयाँ पोसाकमा सजिएका कन्याहरू समूहमा गीत गाउँदै, हाँस्दै र रमाइलो गर्दै फूल टिप्ने दृश्यले मिथिलाञ्चलको वातावरणलाई नै उल्लासमय बनाउने गरेको छ।

फूललोढीबाट संकलन गरिएको फूल रातभरि राखेर भोलिपल्ट बिहान त्यसै बासी फूलबाट शिव, पार्वती तथा नागदेवताको पूजा गर्ने गरिन्छ। मधुश्रावणीका अवसरमा नवविवाहित कन्याहरूले विभिन्न धार्मिक तथा सांस्कृतिक कथाहरू सुन्ने र परम्परागत गीत गाउने चलनसमेत रहेको छ।

पर्वको अन्तिम दिन नवविवाहित दम्पतीले सँगै बसेर विशेष पूजा गर्नुका साथै कथाइनबाट मधुश्रावणीसँग सम्बन्धित कथा सुन्ने परम्परा छ। कथा सुन्ने क्रममा नवविवाहित कन्या र बेहुलासहित परिवारका सदस्य, छरछिमेक तथा इष्टमित्रको समेत सहभागिता रहने गर्दछ।

पर्व सम्पन्न भएपछि नवविवाहित कन्याले आमाबुबा तथा घरका ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने चलन छ। मधुश्रावणी मिथिलाको मौलिक सांस्कृतिक परम्परा, पारिवारिक सम्बन्ध र नवदाम्पत्य जीवनसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा पुस्तौंदेखि मनाइँदै आएको छ।

Tags: मिथिलाञ्चल

Discussion about this post

Related Posts

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि