nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जग्गा विवादका कारण राजविराजमा निर्माणाधीन बाल उद्यान अलपत्र

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १, २०७७, ८:०८ मध्यान्ह
जग्गा विवादका कारण राजविराजमा निर्माणाधीन बाल उद्यान अलपत्र

राजविराज, १ फानुन । जग्गा विवादका कारण राजविराज नगरपालिका–१ पड्रियामा निर्माणाधीन बाल उद्यान लामो समयदेखि अलपत्र परेको छ । स्थानीय तहले जग्गा विवादको गाठो नफुकाइदिँदा उद्यान निर्माणको अवधि सकिए पनि अहिलेसम्म करिब पाँच प्रतिशत पनि काम हुन नसकेको सघन शहरी तथा भवन निर्माण आयोजना राजविराजले जनाएको छ ।

“उद्यान निर्माणका लागि नगरपालिकाले दिएको ऐलानी जग्गामा पटक–पटक काम गर्न गए पनि स्थानीयवासीले जग्गाको विषयमा विवाद सिर्जना गर्दा काम अघि बढ्न सकेको छैन”, सघन शहरी तथा भवन निर्माण आयोजन राजविराजका इञ्जिनीयर मदन रायले भन्नुभयो, “निर्माणस्थलमा देखिएको जग्गा विवादको गाठो फुकाइदिन पटक–पटक राजविराज नगरपालिकाका प्रमुख तथा वडाध्यक्षलाई लिखित र मौखिकरूपमा आग्रह गर्दासमेत अझै जग्गा विवाद सुल्झिन सकेको छैन ।” जग्गा विवादकै कारण काम गर्न कठिनाइ हुँदै आएको उहाँ भनाइ थियो ।

“स्थानीयवासीले कहिले सडक कम भयो भन्छन् त कहिले उद्यानको क्षेत्रफल कम भयो भन्छन्”, सघन शहरी तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख सुरेन्द्र साहले भन्नुभयो, “हामीले काम गर्न खोज्छौँ कि विभिन्न बहानामा अवरोध हुँदै आएको छ, जसका कारण काम गर्न नसक्ने अवस्था देखिएको छ ।” तर समस्या समाधानतर्फ स्थानीय जनप्रतिनिधि अग्रसर नदेखिएको उहाँको गुनासो छ ।

राजविराजस्थित हटियाबजारसहितको प्याकेज योजनाअन्तर्गत नै निर्माणाधीन बाल उद्यान निर्माणका लागि रसुवा÷रोशन जेभी जनकपुरले ठेक्का लिएको छ । गत २०७४ पुस २८ गते निर्माण सम्झौता भएको उद्यान निर्माणको काम २०७७ पुस २७ मै सकिनुपर्ने थियो । निर्माणस्थल वरिपरिका स्थानीयवासीले जग्गाको विवाद झिकेर अवरोध पु¥याउँदै आएका कारण उद्यान निर्माण अन्योलमा परेको बताइएको छ ।

राजविराज–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले उद्यान निर्माणमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको र छिट्टै निकास निस्किने जानकारी दिनुभयो । – रासस

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि