nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘भूत बंगला’ की अभिनेत्री स्पाइडर म्यान अभिनेत्री हेयरस्टाइल नक्कल गरे पछि भइन ट्रोल

गिरिजानन्द साह गिरिजानन्द साह
साउन १४, २०८३, १२:५५ मध्यान्ह
‘भूत बंगला’ की अभिनेत्री स्पाइडर म्यान अभिनेत्री हेयरस्टाइल नक्कल गरे पछि भइन ट्रोल

मुम्बई/साउन १४ गते। सेलिब्रेटीहरूका लागि नयाँ शैलीको प्रयोग गर्नु कुनै नौलो कुरा होइन तर कहिलेकाहीँ यस्ता प्रयोगहरू उल्टो पर्न सक्छन्। वामिका गब्बीको हकमा पनि यस्तै भयो।

उनले सामाजिक सञ्जालमा आफ्नो नयाँ हेयरकटको भिडियो सेयर गरिन्, भिडियोमा उनी सुरुमा आफ्ना हेयरस्टाइलिस्टसँग उक्त ‘लुक’ बारे छलफल गरिरहेको देखिन्छिन्। हेयरस्टाइलिस्टले फोन समातेर केही हेरिरहेका थिए, सम्भवतः उनीहरू वामिकाको नयाँ हेयरस्टाइलका बारेमा कुरा गर्दै थिए।

लगत्तैको दृश्यमा वामिका नयाँ लुक्समा देखा पर्छिन्। भिडियोमा देखिए अनुसार उनले आफ्नो कपाल निकै छोटो बनाएकी छिन्। नयाँ हेयरस्टाइल सार्वजनिक भए पछि यसले प्रशंसा मात्र होइन, विभिन्न तुलनाहरू पनि निम्त्याएको छ ।

जब वामिका गब्बीले आफ्नो रूप परिवर्तन (ट्रान्सफर्मेसन) को भिडियो साझा गरिन्, तब उनले प्रशंसापूर्ण प्रतिक्रियाहरूको ओइरो पाइन्, जसमा आयुष्मान खुरानाको टिप्पणी पनि समावेश थियो। उनको साहसी स्वभावको प्रशंसा गर्दै आयुष्मानले लेखे, ‘यो काम तिमीले मात्र गर्न सक्थ्यौ, गब्स।’

धेरैले उनको नयाँ रूपलाई ‘जबरजस्त’ भनी प्रशंसा गरे पनि हलिउड चलचित्र र त्यहाँका चर्चित अनुहारहरूबारे जानकारी राख्ने जो कोहीले पनि ती पञ्जाबी अभिनेत्रीले कसको शैली अपनाएकी हुन् भन्ने तुरुन्तै ठम्याउन सक्थे।

यसबारे जानकारी राख्नेहरूले सायद यो पत्ता लगाइ सकेका थिए । र, यदि तपाईंलाई थाहा छैन कि हाल यो ‘लुक’ का लागि कुन हलिउड अभिनेत्री चर्चामा छिन् भने हामी तपाईंलाई बताउन चाहन्छौं– उनको नाम जेन्डाया हो। जेन्डायाले हालै, शेष गरी जुन २३ मा केही तस्बिरहरू सार्वजनिक गरिन् जसमा उनले ठ्याक्कै यस्तै खालको हेयरस्टाइल अपनाएकी थिइन्। त्यसपछि जुन २६ मा उनले थप दुई तस्बिरहरू साझा गरिन्, जसमा उनी उही शैलीमा देखिएकी थिइन्।

जेन्डयाका तस्बिरहरू सार्वजनिक भएको ठ्याक्कै एक महिना पछि भामिकाले आफ्नो रूपमा आएको यो परिवर्तनको भिडियो साझा गरिन्। यसैकारण प्रशंसकहरूले तुरुन्तै भामिकाको लुक्स र जेन्डयाको लुक्सबीच समानता देखे। वास्तवमा, जेन्डया हालै आफ्नो चलचित्र ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ का कारण चर्चामा छिन्, उनी ‘द ओडिसी’ मा पनि देखिएकी थिइन्।

यो त्यही चलचित्र हो, जुन विश्वभर चर्चाको विषय बनेको छ। जब यी चर्चित हस्तीको ‘लुक्स’ को भारतीय संस्करण देखियो, तब एक सामाजिक सञ्जाल प्रयोगकर्ताले जो एक सचेतकको भूमिका निभाउँदै टिप्पणी गरे, ‘मीशो की जेन्डाया।

अर्का एकजनाले लेखे, ‘वाह, हेर्दा त जेन्डायाको शैलीलाई हुबहु नक्कल गरेको जस्तो देखिन्छ।’

‘भूत बंगला’ की अभिनेत्रीले हलिउडमा ५ मिनेटको उपस्थितिका लागि ७५ करोड रुपैयाँ लिने अभिनेत्रीको शैली पछ्याउँदै गरेको अवस्थामा देखिए पछि धेरैले उनलाइ यतिखेर ट्रोल गरिरहेका छन ।
 

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा

सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!