nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ११, २०८३, ९:११ मध्यान्ह
दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

जनकपुरधाम/साउन ११ गते। दलित लाइभ्स म्याटर्स ग्लोबल अलायन्स (DLMGA) को आयोजनामा जनकपुरधाममा ‘सामाजिक न्यायका लागि नीति संवाद’ कार्यक्रम सम्पन्न भएको छ। निर्वाचनसम्बन्धी कानुनको संशोधन तथा एकीकरण गर्न प्रस्तावित विधेयकमा केन्द्रित रहेर आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा दलित लाइभ्स म्याटर्सका प्रदीप परियारले कार्यक्रमको उद्देश्य र पृष्ठभूमिबारे जानकारी गराएका थिए। उनले प्रस्तावित विधेयकलाई थप समावेशी, न्यायपूर्ण तथा दलित, सीमान्तकृत र बहिष्कृत समुदायमैत्री बनाउन सरोकारवालाको सुझाव संकलन गरी नीति निर्मातासमक्ष पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

त्यसपछि दलित सरोकार मञ्चका अध्यक्ष भोला पासवानले निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न प्रस्तावित विधेयकका विभिन्न पक्षबारे प्रस्तुतीकरण गरेका थिए। उनले विधेयकमा रहेका व्यवस्थाहरू, सुधार गर्नुपर्ने विषय तथा दलित समुदायको प्रभावकारी राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्थाबारे प्रकाश पारे।

कार्यक्रममा सहभागीहरूले दलित समुदायको समान र अर्थपूर्ण राजनीतिक सहभागिता सुनिश्चित गर्न निर्वाचन कानुनमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले समावेशी प्रतिनिधित्व, समान अवसर तथा सामाजिक न्याय सुनिश्चित हुने गरी कानुनी व्यवस्था गर्न सुझाव दिएका थिए।

सहभागीहरूले आ–आफ्नो अनुभव, सुझाव र धारणा राख्दै निर्वाचन कानुनलाई सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रको मर्मअनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले दलित समुदायसहित सबै सीमान्तकृत समूहको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित हुने कानुनी आधार निर्माण गर्न नीति निर्माताले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।

संवाद कार्यक्रममा मधेश प्रदेश नीति आयोगका सोहन साह, मधेश प्रदेशसभा सदस्य ललिता दास,यौनिक तथा लैङ्गिक अल्पसंख्यकको तर्फबाट प्रदीप यादव, अधिवक्ता रकी प्रसाद साह,युवा सञ्जाल मधेश प्रदेशका नयुम राइन,दलित समुदायका अगुवा, दलित अधिकारकर्मी,विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार कार्यक्रमबाट प्राप्त सुझावहरूलाई संकलन गरी सम्बन्धित नीति निर्माता तथा सरोकारवाला निकायसमक्ष प्रस्तुत गरिनेछ। यसले निर्वाचनसम्बन्धी कानुनलाई थप समावेशी, न्यायपूर्ण र व्यवहारिक बनाउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि