nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २, २०८३, ४:३६ मध्यान्ह
विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

काठमाडौं/श्रावण २ गते। फिफा विश्वकप २०२६ धेरै कारणले चर्चाको बिषय बन्न पुगेको छ।

मैदानभित्रको उत्कृष्ट प्रदर्शन र मनमोहक व्यक्तित्वका कारण केही फुटबल खेलाडीहरूको सामाजिक सञ्जालमा फलोअर्सको संख्या ह्वात्तै बढेको छ। यसै सन्दर्भमा पाँच जना खेलाडीको भने सामाजिक सञ्जाल खातामा फ्लोअर्सको उभार देखिएको छ । ती चर्चित पाँच खेलाडीको बारेमा जानकारी दिने प्रयास गरिएको छ।

अर्लिङ हालान्ड (नर्वे) – उनको वास्तविक र कुनै बनावटीपन नभएको पोस्टिङ शैली जस्तै, ट्याक्सिडर्मी गरिएको र्याकुनको तस्बिर साझा गरेकाले पनि एक महिनाभित्रै उनको इन्स्टाग्राम फलोअर्सको संख्या झन्डै ३ करोडले बढाएको छ।

भोजिन्हा (केप भर्डे) – स्पेनविरुद्धको खेलमा ४० वर्षीय गोलकिपरले गरेको उत्कृष्ट बचाउका कारण उनको इन्स्टाग्राम फलोअर्सको संख्या ५ लाखबाट बढेर २ करोड ९० लाख भन्दा बढी पुगेको छ।

जुड बेलिङघम (इंग्ल्यान्ड) – मैदानमा प्राप्त सफलता र मानसिक स्वास्थ्यबारे खुला रूपमा गरेको चर्चाका कारण यी मिडफिल्डरका फलोअर्सको संख्या ह्वात्तै बढेर ५ करोडको विशाल आँकडामा पुगेको छ ।

लामिन यामाल (स्पेन) – बार्सिलोनाका १९ वर्षीय स्टार खेलाडीको स्वाभाविक पोस्टहरू र आफ्ना साना भाइसँगका मनमोहक क्षणहरू सेयर गरेका कारणले पनि फाइनल खेल अघि नै उनका फलोअर्सको संख्या झन्डै ५ करोड पुगेको छ ।

टिम पेन (न्युजिल्यान्ड) – अप्रत्याशित रूपमा भाइरल बनेका खेलाडी अर्जेन्टिनी इन्फ्लुएन्सरले मानिसहरूलाई उनलाई फलो गर्न आग्रह गर्दै अभियान चलाए पछि उनको फलोअर्सको संख्या ५ हजारभन्दा कमबाट बढेर ५८ लाख पुगेको छ ।
 

Tags: फिफा विश्वकप

Discussion about this post

Related Posts

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब : रौतहटमा चार पक्राउ

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि