nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

गिरिजानन्द साह गिरिजानन्द साह
असार २९, २०८३, ७:१७ मध्यान्ह
जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

जनकपुरधाम/असार २९ गते। जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उपमहानगरपालिका ज्येष्ठ वडा नंं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले पेश गरेको बजेटमा चालुतर्फ १ अर्ब ४२ करोड ७७ लाख ९ हजार रहेको छ भने पुँजीगततर्फ १ अर्ब २२ करोड २२ लाख ५३ हजार रहेको छ ।

प्रस्तुत भएको बजेटमा आर्थिक विकासतर्फ ५ करोड ९४ लाख ५४ हजार ४ सय ८ रुपैयाँ विनियोजन भएको छ भने सामाजिक विकास तर्फ ८३ करोड २८ लाख ९८ हजार ७ सय ६२ रुपैयाँ विनियोजन भएको छ ।

यसै गरि पूर्वाधार विकासतर्फ ९१ करोड, २२ लाख ७८ हजार ८ सय ३० रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३१ करोड, ७४ लाख विनियोजन भएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५३ करोड रकम विनियोजन गरेको नगरप्रमुख मनोज कुमार साहले जानकारी दिएका छ्न ।

यस अघि १५ औँ नगरसभाको उद्घाटन सहित नगरपालिकाको आर्थिक वर्ष २०८३–०८४ का लागि नगर प्रमुख मनोज कुमार साहले नगरको नीति तथा कार्यक्रम पेश गरेको थियो । नीति तथा कार्यक्रममा “स्वच्छ, सुशासित, समृद्ध पर्यटकीय तथा सांस्कृतिक जनकपुरधाम” को परिकल्पनालाई साकार पार्न सफा, स्वच्छ, सुन्दर नगर बनाउनका लागि पर्यटकीय पूर्वाधारको विकासमा जोड दिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न संरक्षित क्षेत्रको नक्सा गर्ने काम भएको छ भने संरक्षित क्षेत्रको काम पुरातत्त्व विभागको समन्वयमा गरिनुका साथै अन्य मठमन्दिर, पोखरी तथा दुग्धमति सहितका महत्वपूर्ण स्थलहरूको संरक्षणमा जोड दिने उल्लेख रहेको छ । यसका साथै शिक्षा, स्वास्थ्य तथा अन्य विकासको पूर्वाधार निर्माणमा जोड दिने उल्लेख रहेको छ ।

उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सह–सचिव ज्ञानहरि घिमिरेले स्वागत गरेको थियो । उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य राकेश विक्रम साहले यस पटक आफूहरूको अन्तिम कार्यकाल भएकाले जनताले परिवर्तनको अनुभूति गर्ने गरि काम गर्नुपर्ने धारणा राखेका छ्न ।

उपमहानगरका अनुसार बजेट व्यवस्थापनका लागि नेपाल सरकारबाट प्राप्त हुने ३० करोड ५९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान, मधेश प्रदेश सरकारको समानीकरण अनुदान, संघ र प्रदेशबाट प्राप्त हुने राजस्व बाँडफाँट, सशर्त अनुदान, चालु आर्थिक वर्षको बचत तथा अन्य स्रोत परिचालन गरिनेछ । साथै, आन्तरिक स्रोतबाट २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

भारत तस्करी हुँदै गरेको ४ किलो गाँजासहित नेपाली युवक पक्राउ, ६० बोरा मकै बोकेको बोलेरो बरामद 

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

बिष्णु पौडेल अझै ३ दिन थुनामा रहने

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

अख्तियारद्वारा राहदानी विभागमा छापा

आजवाट नयाँ प्रणालीमार्फत राहादानी दिन सुरू

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

थलापतिको अन्तिम फिल्म ‘जन नायकन’ एक घन्टा आश्चर्यचयजनक बुकिङ

थलापतिको अन्तिम फिल्म ‘जन नायकन’ एक घन्टा आश्चर्यचयजनक बुकिङ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!