nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ईप्रका बोदे बर्साईनको प्रमुख अरुण सिंहको कमान्डमा खटिएको प्रहरी द्वारा १० वटा गाई/गोरु र दुई जना गोठालो नियन्त्रणमा

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २५, २०७७, ८:२२ मध्यान्ह
ईप्रका बोदे बर्साईनको प्रमुख अरुण सिंहको कमान्डमा खटिएको प्रहरी द्वारा १० वटा गाई/गोरु र दुई जना गोठालो नियन्त्रणमा

उमेश कुमार साह/सप्तरी,माघ २५ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका ०५ जाजर स्थित सप्तरीको राजबिराजबाट , बोदे बर्साईन हुँदै भारततिर लाँदै गरिएका १० वटा गाई/गोरु र दुई जना गोठालो सप्तरीको कंचनपुर नपा वार्ड न ०६ बलहा बस्ने बर्ष १७ को मो. अजमुदिन र एन बस्ने बर्ष २४ को मो. फिरोज गत शनिबार अ.४ बजेको समयमा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख अरुण सिंहको कमान्डका खटिएका प्रहरीले बोदे बर्साईनको जाजर सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको छ।

नेपालबाट गाईगोरु भारततिर लैजाँदा दुईवटा मुलुकमा सहजै बिक्री गर्ने सकिने भएकाले तस्करी गर्नेहरूले नेपालका दक्षिणी नाका रोज्न थालेको अधिकारीहरू बताउँछन्।

भारतको उत्तर प्रदेश तथा बिहार राज्यले गाईगोरु ओसारपसार तथा वध गर्न प्रतिबन्ध लगाएको छ।तर तस्करहरूले सप्तरीसँग जोडिएको पश्चिम बङ्गाल राज्यतिर तस्करी गरिरहेको प्रमाण नेपाल प्रहरीले भेटेको छ।

कुन बाटो हुन्छ तस्करी?

अहिलेसम्म सप्तरीको बोदे बर्साईन न पा, बलानबिहुल गाउँपालिका, डाक्नेश्वरी नगरपालिका तथा अन्य बोडरमा रहेको नगरपालिका र गाउँपालिकाको नाकाबाट बढी मात्रामा ओसारपसार हुन्छ। केही दिन अगाडि पनि ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख अरुण सिंहको कमान्डमा बोदे बर्साईन नगरपालिका वार्ड न०५ जाजरको पोखरी नजिक ९ वटा रङगा ( पारा )नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख अरुण सिंहले जनाएको छ। ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनको प्रमुख अरुण सिंहको कमान्डमा धमाधम
तस्करीहरु नियन्त्रणमा भइरहेको छ।

वैशाख महिनायता १९० वटा गाईगोरु र रङगाहरु सप्तरीबाट भारततिर लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी र सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिए।

उनले भने, “अहिले गृह मन्त्रालयले पनि गाईगोरुको तस्करी नियन्त्रणका लागि कडा आदेश दिएको छ। हामीले सम्पुर्ण पोस्टमा निगरानी बढाएका छौँ।’

उत्तर प्रदेश र बिहारमा गाईगोरु तथा ओसारपसार गर्न कडाइ गरिएकाले तस्करहरूले नेपालका दक्षिणी नाका प्रयोग गर्न थालेको नेपाल प्रहरीका अधिकारीहरूको भनाइ छ। नेपालको सीमा पश्चिम बङ्गालसँग जोडिएको छ।

इलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रमुख अरुण सिंहको अनुसार नेपालका विभिन्न स्थानबाट ल्याइएका गाईगोरु पुर्‍याइने अन्तिम गन्तव्य बाङ्ग्लादेश नै हो।

उनले भने, “नेपालका विभिन्न स्थानबाट ल्याइएका गाईगोरु तस्करी गरेर बाङ्लादेशसम्म पुर्‍याइने गरिएको भन्ने बुझिएको छ।”

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!