nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

सजिलो पोस्ट सजिलो पोस्ट
असार २०, २०८३, १२:३९ मध्यान्ह
केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

काठमाडौं/असार २० गते।  केप भर्डे विश्वकपको सबैभन्दा सानो राष्ट्र भए पनि उनीहरूले जारी फिफा विश्वकप २०२६ मा ठूलो प्रभाव छाडेर बाहिरिएका छन् ।

लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, अर्लिङ हालान्ड र ह्यारी केनलाई बिर्साउने गरी यस प्रतियोगितामा पहिलो पटक सहभागी टोली नै अहिले विश्व चर्चाको केन्द्र बनिरहेको छ ।

स्पेनविरुद्ध पहिलो विश्वकप अंक जोड्दा गोलकिपर भोजिन्हाको बहादुरीपूर्ण प्रदर्शन देखिएको थियो भने उरुग्वेविरुद्ध पहिलो विश्वकप गोल गर्दाको रोमाञ्चकता पनि उतिकै थियो। अर्जेन्टिनासँगको खेलमा प्रतियोगिताकै सबैभन्दा ठूलो उलटफेर गर्ने संघारमा पुग्दा सिड्नी लोपेस काब्रालको उत्कृष्ट गोल गरेको पनि देखियो। केप भर्डेको विश्वकप यात्रामा यी सबै कुराहरू समेटिए पछि धेरैले उसलाई बिर्सन नसक्ने बताए ।

मियामीमा अतिरिक्त समयको खेल सकिने सिट्ठी बज्दा साविक विजेता अर्जेन्टिनासँग ३–२ को हृदयविदारक हारपछि ब्लु सार्क्सका खेलाडीहरू मैदानमा थकित जस्तो देखिएका थिए तर पनि उनीहरूले धेरैको मन जितेको महसुस गर्दै अमेरिकाबाट बिदा हुने भएका छन ।

बीबीसी रेडियो लाइभमा बोल्दै स्कटल्याण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी जेम्स म्याकफ्याडेनले भने, ‘केप भर्डेले खेल हारेको छ तर उनीहरूले मानिसहरूको मनमा जित हासिल गरेका छन्, उनीहरूले साहस, सहकार्य, एकता र आफू को हुन् तथा के गर्न सक्छन् भन्नेमा अटल विश्वास प्रदर्शन गरेका छन्।’

अझ उनले भने, ‘यस प्रतियोगिताको मुख्य कथा नै केप भर्डे हो, फुटबल टोलीमा तपाईंले हेर्न चाहेको कुरा यही त हो।’

उनीहरू विश्व वरीयतामा ६७औँ स्थानमा रहेर प्रतियोगितामा आएका थिए तर समूह चरणमा तीन बराबरी नतिजा, जसमा युरोपेली च्याम्पियन स्पेनलाई पहिलो खेलमा गोलरहित बराबरीमा रोक्नु नै ठुलो कुरा भयो । जसले विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेर गर्ने प्रयासको विशाल चुनौती खडा गरेको थियो ।

अर्जेन्टिना विरुद्धको खेलमा मेसीको गोलले उनीहरू पछि परे तर खेललाई १–१ को बराबरीमा ल्याउँदै अतिरिक्त समयसम्म धकेल्न सफल भएका थिए त्यस पछि उनीहरू फेरि पछि परे तर काब्रालको उत्कृष्ट प्रहारले खेल पुनः बराबरीमा ल्यायो। यद्यपि, अन्त्यमा भने भाग्यले साथ दिएन, क्रिस्टियन रोमेरोको हेडर डिनी बोर्जेसको शरीरमा ठोक्किएर दिशा परिवर्तन हुँदा अर्जेन्टिना विजयी हुन पुग्यो ।

तर इङ्गल्याण्डका पूर्व राइट ब्याक ग्यारी नेभिलले आईटीभीलाई बताएअनुसार यो ‘अन्डरडग’ (कमजोर मानिएको टोली) द्वारा गरिएको सबैभन्दा उत्कृष्ट प्रदर्शनमध्ये एक थियो।

‘उनीहरू रोइरहेका छन् किनभने उनीहरू घर फर्किँदैछन्,’ उनले थपे, ‘खासमा उनीहरू घर जान चाहँदैनन्, उनीहरू जीवनभर यहीँ फुटबलमा रहन चाहन्छन्।’

उनले अगाडी भने, ‘उनीहरू सधैंभरि यहीँ रहन चाहन्छन्। यो यस्तो क्षण हो, जुन सायद यीमध्ये केही खेलाडीका लागि फेरि कहिल्यै आउने छैन। यो जादुमय छ तर उत्तिकै दुःखद पनि।’

Tags: फिफा विश्वकप

Discussion about this post

Related Posts

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी सम्पन्न

पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!