nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

गिरिजानन्द साह गिरिजानन्द साह
असार १५, २०८३, ५:५८ मध्यान्ह
असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

सञ्जय मिश्रा/रौतहट/असार १५ गते। रौतहटको कटहरिया नगरपालिका–६ फतेपुरमा आइतबार धान रोपेर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवस मनाइएको छ।

‘किसानको सम्मान, समृद्ध नेपालको आधार’ भन्ने नारासहित नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिले कार्यक्रम आयोजना गरेको हो। खेतमै पुगेर धान रोप्दै कृषि पेशा र किसानप्रतिको सम्मान व्यक्त गरिएको कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री प्रदीप पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, पूर्व अर्थमन्त्री जितेन्द्र यादव, कांग्रेसका नेता–कार्यकर्ता, स्थानीय किसान तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

सो अवसरमा वक्ताहरूले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले किसानको संरक्षण, उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार तथा कृषि क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक रहेको बताएका थिए। उनीहरूले कृषि क्षेत्रको विकासबिनाको समृद्धि सम्भव नभएको धारणा पनि राखे।

असार १५ नेपालमा धान रोपाइँको मुख्य समयसँगै कृषि संस्कृतिको महत्वपूर्ण पर्वका रूपमा परिचित छ। यही दिनलाई राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवसका रूपमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ। नेपालमा राष्ट्रिय धान दिवस २०६१ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको हो। त्यसयता सरकारले हरेक वर्ष कृषकलाई सम्मान गर्ने, आधुनिक कृषि प्रविधि अपनाउन प्रोत्साहित गर्ने तथा धान उत्पादन वृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

धान नेपालको प्रमुख खाद्यान्न बाली तथा खाद्य सुरक्षाको आधार भएकाले यसको उत्पादन बढाउन समयमै रोपाइँ, गुणस्तरीय बीउ, पर्याप्त सिँचाइ र आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको कृषि विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार यस्ता दिवसले कृषिप्रति युवाको आकर्षण बढाउनुका साथै किसानलाई थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चार प्रकारका मानिसले खानै हुन्न सजिवन

चार प्रकारका मानिसले खानै हुन्न सजिवन

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!