nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

गिरिजानन्द साह गिरिजानन्द साह
असार १५, २०८३, ५:५६ मध्यान्ह
राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

हैदाराबाद/असार १५ गते। एसएस राजामौली फ्रान्समा भइरहेको एनेसी एनिमेसन फेस्टिभलमा पुगेका थिए ।

‘बाहुबलीः द इटरनल वार’ जुन उनको नयाँ परियोजना ‘वर्क इन प्रोग्रेस’ श्रेणीको लागि छनोट गरिए पछि उनी त्यहाँ पुगेका थिए ।

सो कार्यक्रम पछि राजामौलीले मिडियासँग आफ्ना आगामी परियोजनाहरूको बारेमा कुरा गरेका थिए । ‘भेराइटी’ सँगको कुराकानीमा उनले खुलासा गरे कि महेश बाबु र प्रियंका चोपडाको साथमा मिलेर बनाइरहेको ‘वाराणसी’ को लागि प्रमुख छायांकन पूरा भएको छ।

उनका अनुसार फिल्मको लागि सबै ठूला स्तरीय दृश्यहरू छायांकन गरिएको छ, यद्यपि केही महत्त्वपूर्ण अन्तरसम्बन्धित दृश्यहरू मात्रै अब छायांकन गर्न बाँकी रहेको छ। र, राजमौलीका अनुसार यो काम अक्टोबर अघि भने पूरा हुन सक्दैन।

अब चलचित्रको भिजुअल इफेक्ट्स सम्बन्धी काम नोभेम्बरवाट सुरु गर्ने योजना बनाइएको उनले जानकारी दिएका छन् । राजमौलीको यो भनाइ सार्वजनिक हुनासाथ उनले इतिहास दोहोर्‍याउन लागेको अड्कलबाजी सुरु भएको छ । अर्थात् आरआरआर जस्तै वाराणसी चलचित्रको प्रदर्शन मिति पनि पछाडि सर्न सक्छ। यद्यपि, आरआरआरको प्रदर्शन कोभिड–१९ को ओमिक्रोन भेरियन्टका कारण ढिलो भएको थियो भने वाराणसीको हकमा भने सुटिङमा हुने ढिलाइले गर्दा मिति सर्न सक्ने जनाइएको छ ।

यसको रिलिज मिति सर्न सक्नेका  तीनवटा पक्षहरू देखिएका छन्। पहिला, मध्यपूर्वमा तनावका कारण विदेशमा हुने भनिएको छायांकनहरू रद्द गरिएको थियो। त्यस पछि हैदराबादमा पानीको अभावले सम्पूर्ण युनिटलाई प्रयागराजमा स्थानान्तरण गर्न बाध्य भएको थियो अनि त्यसपछि, भारी भिजुअल इफेक्टको  काम बाँकी रहेको छफ, वाराणसी खण्डमा समावेश विशेष प्रभावहरू पनि व्यापक छन्।राजामौलीको स्वभावलाई ध्यानमा राख्दै यो विश्वास गरिन्छ कि पूर्णता प्राप्त गर्न समय लाग्नेछ। फलस्वरूप फिल्म अप्रिल ७, २०२७ मा रिलिज नहुने अनुमान अहिले नै गरिएको छ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चार प्रकारका मानिसले खानै हुन्न सजिवन

चार प्रकारका मानिसले खानै हुन्न सजिवन

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!