nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फुजमोरीको छोरी बनिन पेरूको पहिलो महिला राष्ट्रपति

गिरिजानन्द साह गिरिजानन्द साह
असार १४, २०८३, ७:३३ मध्यान्ह
फुजमोरीको छोरी बनिन पेरूको पहिलो महिला राष्ट्रपति

पेरू/असार १४ गते। दक्षिण अमेरिकन राष्ट्र पेरुमा पहिलो पटक महिला राष्ट्रपति बन्ने पक्का भएको छ। चौथो पटक चुनाव लडेकी दक्षिणपन्थी नेतृ केइको फुजिमोरी (५१ं) ले बिजय हासिल गरेकी छिन्। केइकोले लगभग ५०.१ प्रतिशत मत प्राप्त गरेकी छिन् भने वामपन्थी उम्मेदवार रोबर्टो सान्चेजले ४९.९ मत प्राप्त गरेका छन । केइकोले जुलाई २८ मा राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिनेछिन्। उनी पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी हुन्।

केइकोले सन् २०१८ देखि २०२० को बीचमा चुनावी कोषसम्बन्धी एउटा मुद्दामा जेल जीवन पनि बिताएकी थिइन्। अहिले भने उनको सामु अपराध, भ्रष्टाचार र राजनीतिक अस्थिरताका समस्याहरू बीच देशलाई अघि बढाउने चुनौती रहेको छ।

सन् १९९० को दशकमा केइकोका बुबा अल्बर्टो फुजिमोरी राष्ट्रपति थिए। त्यसबेला पेरु ‘सेन्डेरो लुमिनोसो अर्थात साइनिङ पाथ नामक विद्रोही समूहको आक्रमणबाट आक्रान्त थियो। राष्ट्रपति भवन पनि विद्रोहीहरूको निसानामा पर्ने भएकाले सुरक्षाका लागि केइको र उनका दाजुभाइ–दिदी बहिनीहरूले प्रायः लामो समयसम्म बंकरमा बस्नु पर्ने हुन्थ्यो। जब राति विस्फोट र आक्रमणको खबर आउँथ्यो, बच्चाहरू डराउँथे र स्कूल नजाने जिद्दीसमेत गर्ने गर्दर्थे।

तर, तिनीहरूका बुबा अल्बर्टो फुजिमोरीको एउटा नियम थियो, जे भए पनि तिनीहरूको शिक्षा रोकिनु हुन्ने भन्ने थियो । यही उनीहरूले संकटको बीचमा सामान्य जीवन बिताउन सिकेका थिए ।

सन १९९४ मा केइको संयुक्त राज्य अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयमा अध्ययनरत थिइन्। त्यसै समयमा एक विवादले उनका आमाबाबुलाई भने अलग गरिदियो । उनकी आमा सुसाना हिगुचीले अल्बर्टोका सहयोगीहरूलाई भ्रष्टाचार र राजनीतिक हस्तक्षेपको आरोप लगाएकी थिइन्।

यस पारिवारिक द्वन्द्वको बीचमा केइकोले आफ्नो पढाइ त्यागेर पेरु फर्कनु परेको थियो । केवल १९ वर्षको उमेरमा उनका बुबाले श्रीमती सुसानाको ठाउँ लिनु परेको थियो । छोरी केइकोलाई प्रथम महिलाको जिम्मेवारी सुम्पिए पछि उनी विश्वकै सबैभन्दा कान्छी प्रथम महिलाहरू मध्ये एकको रूपमा चिनिन थालिन्।

त्यस समयमा केइकोले राष्ट्रपति भवनका केही भागहरूलाई उनको मनपर्ने गुलाबी रंगले सजाइन्। अनुभवहीन किशोरी भएकोमा उनले त्यसको कडा आलोचना भोगिन् तर केइकोले यसलाई सामान्य कुराको रूपमा खारेज गरिन्।

भावी राष्ट्रपति केइकोका दुई छोरीहरू छन्। २०१८ मा उनी मनी लान्ड्रिङ र चुनावी कोषको मुद्दामा जेल परेकी थिइन्। त्यस समयमा उनले जेलबाट आफ्ना छोरीहरूलाई पत्र लेखिन्, जसमा उनीहरूलाई आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न बलियो रहन र परिवारको हेरचाह गर्न सल्लाह दिइन ।  पत्रहरूले उनका छोरीहरू र केइको आफैंलाई कठिन समयमा मानसिक सहयोगको स्रोतको रूपमा काम गरे। उनी लगभग १३ महिना पछि रिहा भइन् र फेरि राजनीतिमा सक्रिय भइन्। अब आज उनले मुलुककै पहिलो महिला राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको सपथ लिने भएकी छिन् ।

 

 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गयो

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!