nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

गिरिजानन्द साह गिरिजानन्द साह
असार ५, २०८३, ६:०५ मध्यान्ह
प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित
जनकपुरधाम/असार ५ गते। । मधेस प्रदेशको राजधानी जनकपुरधामलाई व्यवस्थित, स्वच्छ र आधुनिक सहरका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न पूर्वाधार निर्माण तथा सुधारका काम सुरु गरिएको छ।

एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा सञ्चालन हुन लागेको एकीकृत सहरी विकास परियोजना (आईयूडीपी) अन्तर्गत फोहर व्यवस्थापन सुधार, खानेपानी आपूर्ति विस्तार, वर्षायाममा जम्ने पानीको उचित व्यवस्थापन, सडक स्तरोन्नति तथा ढल निकास प्रणालीको सुधारका कार्यक्रम अघि बढाइएको हो।

परियोजनाअन्तर्गत प्राप्त रु २ अर्ब १३ करोड बराबरको ऋण सहयोगबाट जनकपुरधामको सहरी पूर्वाधारलाई आधुनिक र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह ले सहरको सौन्दर्य अभिवृद्धि गर्दै जनकपुरधामलाई गौरव गर्न लायक नमुना सहरका रूपमा विकास गर्ने उद्देश्यले योजना कार्यान्वयन गर्न लागिएको बताए।

उनका अनुसार परियोजनाको कार्यान्वयनका लागि आवश्यक बोलपत्र आह्वान प्रक्रिया सुरु भइसकेको छ। योजनाको लागतमा नेपाल सरकारले ७५ प्रतिशत व्यहोर्नेछ भने बाँकी रकम उपमहानगरपालिकासहित सम्बन्धित स्थानीय निकायहरूले व्यवस्थापन गर्नेछन्।

परियोजना सम्पन्न भएपछि जनकपुरधाममा फोहर व्यवस्थापन, खानेपानी वितरण, सडक तथा ढल निकास प्रणालीमा सुधार आउनुका साथै वर्षायाममा हुने जलजमावको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ। यसले सहरको समग्र सौन्दर्य, वातावरणीय स्वच्छता तथा नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

वन अधिकृत रहेको भन्दै युवतीलाई प्रेममा पारेर ठगी गर्ने युवक पक्राउ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि