nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रधानमन्त्री बालेनको अभिव्यक्ति गलत र अपरिपक्व’– उपेन्द्र यादव

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १८, २०८३, ५:३० मध्यान्ह
प्रधानमन्त्री बालेनको अभिव्यक्ति गलत र अपरिपक्व’– उपेन्द्र यादव

काठमाडौँ/जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रिय हितअनुकूल नभएको बताएका छन् । नेपालले भारतको सीमा कतै पनि नमिचेको दाबी गर्दै उनले प्रधानमन्त्रीको संसद्को भनाइप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्ति विवादास्पद, गलत र त्रुटिपूर्ण रहेको अध्यक्ष यादवको ठहर छ ।

प्रधानमन्त्री बालेनको अभिव्यक्ति गलत र अपरिपक्व भएको यादवको ठहर छ । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

छिमेकी मुलुक भारतसँगको सीमा विवादका विषयमा संसद् र राजनीतिक वृत्तमा बहस तातिरहेका बेला मधेस केन्द्रित राजनीतिको मुख्य शक्ति मानिने जसपा नेपालका अध्यक्ष यादवको यो टिप्पणी सार्वजनिक भएको हो । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद्मा विपक्षी दलहरूले मोर्चाबन्दी गरिरहेका बेला यादवले पनि सरकारको परराष्ट्र नीति र कूटनीतिक परिपक्वतामाथि प्रश्न उठाएका छन् ।

 

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

होटल पौवाको १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा

होटल पौवाको १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा

रवि लामिछाने दिल्ली पुगे, भाजपा महासचिव सिंह र विदेश विभाग प्रमुख चौथाइवालेले गरे स्वागत

रवि लामिछाने दिल्ली पुगे, भाजपा महासचिव सिंह र विदेश विभाग प्रमुख चौथाइवालेले गरे स्वागत

संसद्‌मा भएको तोडफोड छानबिन गर्न बनाइयो समिति

संसद्‌मा भएको तोडफोड छानबिन गर्न बनाइयो समिति

तान्या मित्तल भन्छिन्– ‘मेरो पार्टनरले दिनहुँ १०–१५ लाख मागे पनि म दिन सकूँ’

तान्या मित्तल भन्छिन्– ‘मेरो पार्टनरले दिनहुँ १०–१५ लाख मागे पनि म दिन सकूँ’

अर्थमन्त्री वाग्ले भन्छन्- निजी विद्यालयमा लगाइएको ३ प्रतिशत कर प्रगतिशील हो

अर्थमन्त्री वाग्ले भन्छन्- निजी विद्यालयमा लगाइएको ३ प्रतिशत कर प्रगतिशील हो

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

महोत्तरीमा इनार खन्ने क्रममा एकको मृत्यु

सीबीफिनले गर्‍यो बजेटको स्वागत

सीबीफिनले गर्‍यो बजेटको स्वागत

सुर्तीजन्य पदार्थमा कर बृद्धि इतिहासमै कमजोर, क्यान्सर जोखिममाथि राज्य मौन

सुर्तीजन्य पदार्थमा कर बृद्धि इतिहासमै कमजोर, क्यान्सर जोखिममाथि राज्य मौन

जनकपुरधाममा दुई अर्बभन्दा बढीको शहरी पूर्वाधार अभियान, १ अर्ब ६५ करोडको टेन्डर आह्वान

जनकपुरधाममा दुई अर्बभन्दा बढीको शहरी पूर्वाधार अभियान, १ अर्ब ६५ करोडको टेन्डर आह्वान

झाँक्रीलाई प्रेस चौतारी इन्चार्जको जिम्मेवारी

झाँक्रीलाई प्रेस चौतारी इन्चार्जको जिम्मेवारी

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!