उमेश कुमार साह/सप्तरी,माघ १६ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ०१ धनगडीमा दुई वटा फरक फरक मन्दिर निर्माणको लागी शिलान्यास बोदे बर्साईनको नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेकाछन् । बोदे बर्साई नगरपालिका वार्ड न ०१ को बजेट बाट राधाकृष्ण मन्दिर तथा महनौरीमा शंकर मन्दिर निर्माणको लागि ५ /५ लाखको लगानीमामा मन्दिरको शिलान्यास नगर प्रमुख द्वार भएका छन ।उक्त कार्यक्रममा बोदे बर्साईन नगरपालिका ०१ को वार्ड अध्यक्ष धिरेन्द्र यादव र स्थानीय बुधिजिबी , युवाको समेत उपस्थिति थियो।

बोदे बर्साईन नगरपालिका ०१ घनगडिमा यस बर्ष ५५ लाखको कुल बजेतमा यस पटक समयमा नै विभिन्न बिकास कार्य सम्पन्न भएको र केही कार्य संचालनमा छ भने वार्ड अध्यक्ष यादवको भनाइ छ। विभिन्न कार्यहरुमा यस वार्ड भित्र परेका आज राधाकृष्ण मन्दिरको शिलान्यास ६ लाख ,प्रतलाल घर देखि बिजय साहको घर सम्म मोटो ग्राईभल काम सप्पन्न ,भवानी साहको घर देखी बुधाई साहको घर सम्म आरसिसि ढलान सम्पन्न ,बिरेन्द्र साहको घर द्खि घुरन पन्डितको घर सम्म आरसिसि र नाला दुबै तिर आज बाट सुरुवात शिव मन्दिर महनौरी ५लाख र हनुमान मन्दिरको कार्य हुँदै छ अध्यक्ष यादवले बताए ।





















Discussion about this post