nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रेडियो धनुषले मनाए आफ्नो छैठौं वार्षिकोत्सव, मधेशका चार जना पत्रकार सम्मानित

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ७, २०८२, १०:५८ बिहान
रेडियो धनुषले मनाए आफ्नो छैठौं वार्षिकोत्सव, मधेशका चार जना पत्रकार सम्मानित

धनुषा/चैत ७ गते। धनुषाको धनुषाधाम स्थित ग्रेटर मधेश मिडिया प्रा.लि.द्वारा सञ्चालित रेडियो धनुषले आफ्नो छैठौं वार्षिकोत्सव विभिन्न कार्यक्रमका गरी मनाएका छन ।

देवभूमि धनुषाधाम नगरपालिका–३ स्थित हनुमान मन्दिरको सभहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम पत्रकार मुकेश कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो भने नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं पुर्व मन्त्री मातृकाप्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थियो। त्यसैगरी सबैला नगरपालिकाका मेयर कारीराम यादव तथा मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव विशिष्ट अतिथिका रूपमा रहेको थियो।

कार्यक्रममा राप्रपा नेतृ प्रेक्षा मल्ल लगायत विभिन्न राजनीतिक, सामाजिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यस्तै धनुषाधाम नगरपालिका वडा नं. ३ का अध्यक्ष जयनारायण यादवस वडा न.१ का सुनिल कापरहित विभिन्न वडाध्यक्ष, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक सञ्जीव सिंहले गरेका थिए।

रेडियो धनुषको छैटौं वार्षिकोत्सवका अवसरमा पत्रकारितामार्फत समाजका विभिन्न क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको छ ।

गोरखापत्रका ढल्केवर समाचारदाता विजयकुमार साह, बीबीसी मधेश प्रदेशका समाचारदाता माधुरी महतो, नयाँ पत्रिकाका सिरहा समाचारदाता मनिलाल विक तथा अपाङ्गताबाट रेडियो मिथिलामा कार्यरत मनिष मैथिललाई नगद पाँच हजार रुपियाँसहित सम्मान गरिएको रेडियो धनुषका सञ्चालक तथा पत्रकार मुकेश कुमार ठाकुरले जानकारी दिएका छन् ।

रेडियो धनुषले यस वर्षदेखि विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने पत्रकारलाई सम्मान गर्ने परम्परा सुरु गरेको जनाएको छ । सोही अनुसार साहलाई ग्रामीण पत्रकारितामा उल्लेखनीय योगदानका लागि सम्मान गरिएको हो । उहाँले लामो समयदेखि ग्रामीण भेगका समस्या, विकास, पूर्वाधार र जनजीवनसँग सम्बन्धित विषयलाई राष्ट्रिय सञ्चार माध्यममार्फत उजागर गर्दै आएको सम्मान गरिएको रेडियो धनुषका सञ्चालक तथा पत्रकार मुकेश कुमार ठाकुरले जानकारी दिएका छन् ।

त्यसैगरी संस्थाभित्रका उत्कृष्ट योगदानकर्ताहरूलाई पनि सम्मान गरिएको छ। उत्कृष्ट कार्यक्रम प्रस्तोताका रूपमा शिवम ईश्वर, उत्कृष्ट रिपोर्टर नागेन्द्र महरा तथा उत्कृष्ट समाचारदाताका रूपमा रामनारायण ठाकुर सम्मानित हुनुभएको छ।

विज्ञापन क्षेत्रतर्फ उत्कृष्ट विज्ञापनदाता पुरस्कार धनुषाधाम–७ स्थित सनराइज इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक रामकुमार कार्कीलाई प्रदान गरिएको छ। त्यस्तै उत्कृष्ट श्रोता सम्मान सिरहाका भोला दनुवारलाई प्रदान गरिएको छ।

कार्यक्रममा रेडियो धनुषका कमल नयन भट्टराई ,प्रमोद शर्मा ,पप्पु साह,श्रीकेश यादव,आरती ठाकुर ,लभ कुमार ,नितेष साहसहित सहभागी अतिथिहरूलाई रेडियो धनुषकी कार्यक्रम प्रस्तोता कञ्चन कुमारी ठाकुरले मायाको चिनो प्रदान गरेको थियो।

कार्यक्रमका वक्ताहरूले रेडियो धनुषले ग्रामीण भेगमा सूचनाको पहुँच विस्तार गर्न तथा स्थानीय आवाजलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै रेडियो धनुषका सञ्चालक तथा पत्रकार मुकेश कुमार ठाकुरले रेडियोले छोटो समयमै समुदायसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल भएको बताए । उनले भने, “रेडियो धनुष केवल सूचना प्रवाह गर्ने माध्यम मात्र होइन, यो जनताको आवाज बोल्ने सशक्त प्लेटफर्म बनेको छ । हामीले सदैव सत्य, निष्पक्ष र जनमुखी पत्रकारितालाई प्राथमिकतामा राख्दै आएका छौं ।

ठाकुरले आगामी दिनमा पनि स्थानीय स्तरका समस्या, सम्भावना र विकासका विषयलाई प्राथमिकताका साथ उजागर गर्दै रेडियोलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चार माध्यमको जिम्मेवारीप्रति सजग रहँदै जनताको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य रहेको पनि उल्लेख गरे ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले रेडियो धनुषले ग्रामीण क्षेत्रका आवाजलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्न शुभकामना व्यक्त गरेका थिए ।

रेडियो धनुषले विगत ६ वर्षदेखि समाचार, सूचना, मनोरञ्जन तथा जनचेतनामूलक कार्यक्रमहरू प्रसारण गर्दै स्थानीय तहमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!