nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा दिनभर ठूला सवारी प्रवेश निषेध, धनुषा ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक होडिङ बोर्ड जडान

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १, २०८२, १०:०५ मध्यान्ह
जनकपुरधाममा दिनभर ठूला सवारी प्रवेश निषेध, धनुषा ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक होडिङ बोर्ड जडान

धनुषा/चैत १ गते । जनकपुरधाम उपमहानगर क्षेत्रभित्र सवारी चाप व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दिनको समयमा ठूला सवारी साधनको प्रवेशमा रोक लगाइएको छ ।

यस सम्बन्धमा जनचेतना फैलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विभिन्न स्थानमा ट्राफिकसम्बन्धी होडिङ बोर्ड जडान गरेको छ ।

आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको पहलमा जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय धनुषा तथा जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा ट्राफिक जनचेतनामूलक होडिङ बोर्डहरू विभिन्न चोक तथा सडक क्षेत्रमा राखिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाको निर्णयअनुसार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ट्रक, टिपर
लगायतका ठूला सवारी साधनलाई नगर क्षेत्रभित्र प्रवेश गर्न निषेध गरिएको छ ।

पिडारी चोकदेखि भित्री बाटो हुँदै मिल्स एरिया, भानुचोक लगायतका क्षेत्रमा हाइवे बाहेकका सडकमा ठूला सवारी साधनलाई प्रवेश गर्न नपाइने गरी सूचना बोर्ड जडान गरिएको ट्राफिक प्रहरी धनुषाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी इन्स्पेक्टर सूर्यबहादुर शाहीले नगर क्षेत्रमा बढ्दो सवारी चाप, पैदल यात्रुको चहलपहल र सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै यस्तो व्यवस्था लागू गरिएको बताए ।

उनका अनुसार नगर क्षेत्रमा दिनको समयमा ठूला सवारी सञ्चालन हुँदा ट्राफिक जाम, दुर्घटनाको जोखिम र सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुने गरेको गुनासो बढेपछि सम्बन्धित निकायको समन्वयमा यस्तो निर्णय गरिएको हो ।

सडक सुरक्षा अभिवृद्धि, दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरभित्र ठूला सवारी साधनको प्रवेशमा समय निर्धारण गरिएको हो । सबै सवारी चालक तथा व्यवसायीलाई उक्त नियम पालना गर्न आग्रह गर्दछौं, प्रहरी इन्स्पेक्टर शाहीले भने ।

धनुषा ट्राफिक प्रहरीले नगर क्षेत्रका प्रमुख स्थानहरूमा चेतनामूलक होडिङ बोर्ड जडान गरी चालकहरूलाई नियमबारे जानकारी गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ । साथै नियम उल्लंघन गर्ने सवारी साधनमाथि आवश्यक कारबाही गरिने पनि प्रहरीले चेतावनी दिएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!