nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३०, २०८२, १:०१ मध्यान्ह
बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सर्लाही/फागुन ३० गते। सर्लाहीमा चालकले नियन्त्रण गुमाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गएराति करिब सातबजे बरहथवा नगरपालिका-१० सितापुरमा डीएल ९ सीजेटओ ७७७ नम्बरको स्कार्पिओले बिहेका जन्तीलाई ठक्कर दिएको हो।

गाडीको ठक्करबाट बरहथवा-१० का ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नगर अस्पताल बरहथवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मगरको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको गाडीले बिहेमा जन्ती आएका मानिसको समूहलाई नै ठक्कर दिएको हो।

दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक नितेश जर्गा मगरको कमान्डमा ११ जना र इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक धर्मेन्द्र साहको कमान्डमा ८ जना प्रहरी घटनास्थलमा पुगेका थिए।

दुर्घटनामा संलग्न स्कार्पिओ चालक बरहथवा नगरपालिका-१२ लौकठ बस्ने ४० वर्षीय नरेश ठाकुरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मगले जानकारी दिए।

यी हुन् दुर्घटनामा घाइते
१) जिल्ला रौतहट तत्काल स्थानिय तह नखुलेको दोस्तिया पिपरिया बस्ने बर्ष ७० को कमल पटेलको टाउकोमा चोट अवस्था गम्भिर हनुमन्त अस्पतालमा उपचार भईरहेको।
२) जि. रौतहट गडिमाई न.पा ११ बस्ने बिकास पटेलको श्रीमती अ. बर्ष ४५ कि बन्धना पटेलको बाहिरी चोट नरहेको अवस्था बेहोस हनुमन्त अस्पताल बरहथवामा उपचार भईरहेको
३)जिल्ला सर्लाही बरहथवा न.पा १० बस्ने हरेराम मंडलको छोरा अ. बर्ष १८को रुपेश मंडलको बाँया हातमा चोट अवस्था मध्यम हनुमन्त अस्पताल बरहथवामा उपचार भइरहेको।
४) ऐ.ऐ. १० बस्ने धनजय पटेलको छोरी अ. बर्ष १५ कि प्रतिमा कुमारि पटेलको कम्मरमा चोट अवस्था मध्यम नगर अस्पताल बरहथवामा उपचार भइरहेको।
५) ऐ.ऐ. बस्ने बच्चेलाल रायको छोरा बर्ष १९ को दिलिप रायको दुबै खुट्टा र कम्मरमा चोट अवस्था मध्यम नगर अस्पताल बरहथवामा उपचार भइरहेको।
६) ऐ. ऐ. ७ बस्ने अ. बर्ष २३को चन्दन पासवानको शरिरको बिभिन्न भागमचा चोट, अवस्था मध्यम,नगर अस्पताल बरहथवामा उपचार भइरहेको।
७) ऐ .ऐ ९ बस्ने अ.बर्ष ५०को नारायण जर्गा मगर शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाइते भई उपचारको लागी नगर अस्पताल बरहथवा लगेको डाक्टरले ऐ.२०;०० बजेको समयमा मृत घोषणा गरेको, लास सोही अस्पतालमा राखिएको।
८)ऐ.ऐ १० सितापुर बस्ने सुभनारायण महतोको छोरी अ. बर्ष १२ कि दिपिका जैसवालको दुबै हातमा चोट, अवस्था मध्यम, एडभान्स अस्पताल बरहथवामा उपचार भइरहेको।
९) ऐ.ऐ. बस्ने देबिलाल रायको छोरा अ. बर्ष २० को रामजि रायको टाउकोमा चोट,अवस्था मध्यम, एडभान्स अस्पताल बरहथवामा उपचार भइरहेको।
१०) ऐ.ऐ बस्ने किसुन राउतको छोरा बर्ष २३को मुकेश राउतको हात र खुट्टामा चोट अवस्था मध्यम एडभान्स अस्पताल बरहथवामा उपचार भइरहेको।
११. ऐ .ऐ बस्ने अ. बर्ष ५५ को रामनारायण ठाकुरको दाहिने हातमा चोट अवस्था मध्यम हनुमन्त अस्पताल बरहथवामा उपचार भइरहेको।
१२. ऐ. ऐ. बस्ने रामनारायण ठाकुरको श्रीमति बर्ष ४५ कि गुलाब कुमारि मंडलको दाया खुट्टामा चोट अवस्था मध्यम ।

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!