nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २५, २०८२, २:४७ मध्यान्ह
जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

धनुषा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), माइती नेपाल र महिला मानव अधिकार रक्षक सञ्जाल लगायत संघ संस्थाहरूले संयुक्त रूपमा फागुन २४ गते दिउँसो जनकपुरधाममा अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्।

१६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा २०८२ फागुन २४ गते मधेस प्रदेश तथा धनुषा जिल्लामा मानवअधिकार र महिला अधिकारको क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको संयुक्त आयोजनामा जनकपुरधाममा कार्यक्रम गरिएको हो।

“सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ जनकपुरधामको भानुचोकबाट निकालिएको र्‍याली रेलवे स्टेशनमा पुगेर कोणसभामा परिणत भएको थियो।

भानुचोकस्थित रहेको मोनास्टिक स्कुलबाट सुरु भएको र्‍याली रेल्वे स्टेशनमा पुगी कोणसभा र दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

उक्त कार्यक्रममा सहभागी भएकाहरूले महिला अधिकार समाजको आधार, हिंसा बन्द गर न्याय सुनिश्चित गर, सामाजिक न्याय बिना लोकतन्त्र अधुरो छ, महिला शक्ति अबको प्रगति, महिला श्रमिकको अधिकार हामी सबैको सरकार मूल नाराका साथ आ–आफ्नो ब्यानर र प्लेकार्ड लिएर कार्यक्रम मनाएका थिए।

महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानताका लागि हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुरु गरिएको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनु भयो।

सन् १९०८ मार्च ८ का दिन अमेरिकाको शिकागो सहरमा समान ज्याला दिनुपर्ने, मतदानको अधिकार हुनुपर्ने लगायत समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरेका थिए। सोही दिनलाई महिला अधिकारको संघर्षको दिनका रूपमा स्मरण गर्दै ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन सुरु गरिएको हो।

कार्यक्रममा ओरेक नेपालका मधेस प्रदेश संयोजक बिना सिंहले राष्ट्रिय आमा सुशीला कार्कीलाई धन्यवाद दिँदै महिलालाई अवसर मिल्यो भने हरेक काम गर्न सक्ने बताउनु भयो। नेपाल प्रहरीको डाटा अनुसार अहिले पनि ७८ प्रतिशत महिला आफ्नै घरपरिवारबाट पीडित रहेको बताउनु भयो। साथै उहाँले अवधारणा पत्र कार्यक्रममा पढेर सबैलाई प्रस्तुत गर्नुभयो।

मुक्ति नेपालका विनोद महाराले यो दिवस एउटा अवसर हो भन्दै हाम्रो घरपरिवार र समाजमा रहेका सबै महिलाले मनाउनुपर्ने बताउनु भयो।

प्रादेशिक अस्पताल जनकपुरधाम ओसीएमसीका प्रमुख डा. रुबी झाले भने, के हामी सधैँ अधिकार माग्दै हिँड्ने, नाराबाजी गर्ने र खोजिराख्ने मात्रै गर्ने ? अब माग्ने बेला होइन, अब पाउने बेला भइसकेको छ र पाउनैपर्छ। महिलालाई अधिकार दिने होइन, त्यो हाम्रो आफ्नै अधिकार हो।

अहिले पनि हाम्रो समाजमा महिलाप्रति हेर्ने दृष्टिकोण खराब रहेको नीलहेरा समाज मधेस प्रदेशका संयोजक प्रदिप यादवले बताउनु भयो।एमनेस्ट्री नेपालका संयोजक इन्दिरा चौधरीले भनिन्, हामी यसलाई उत्सवको रूपमा मनाउँछौं।

साथै उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट आउनुभएकी सई गीता कार्की पनि उपस्थित हुनुहुन्थ्यो।

उक्त कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), उज्यालो समाज नेपाल, ओरेक, फेडो, शान्तिपूर्ण स्थापना केन्द्र, पिपीसी धनुषा, मुक्ति नेपाल, डिडिआरसी, माइती नेपाल लगायतका संस्थाहरूको उपस्थिति रहेको थियाे ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चार प्रकारका मानिसले खानै हुन्न सजिवन

चार प्रकारका मानिसले खानै हुन्न सजिवन

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!