nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरधाममा मधेस प्रदेशका उम्मेदवारसँग गरे छलफल

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ५, २०८२, ७:४५ मध्यान्ह
राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरधाममा मधेस प्रदेशका उम्मेदवारसँग गरे छलफल

जनकपुरधाम/पुस ५ गते। राष्ट्रिय स्वतन्त्र पार्टीले आज जनकपुरधाममा मधेस प्रदेशका उम्मेदवारहरूसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त छलफलमा मधेस प्रदेश समिति अन्तर्गत गठित उम्मेदवार छनौट उपसमितिका पदाधिकारी तथा मधेस प्रदेशभरिबाट विभिन्न क्लस्टरमार्फत समानुपातिक उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारहरूको सहभागिता रहेको थियो।

छलफल कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था, उम्मेदवार छनौट प्रक्रिया, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा मधेस प्रदेशमा पार्टीको भावी रणनीतिबारे गहन विचार–विमर्श गरिएको जनाइएको छ। सहभागी उम्मेदवारहरूले आ–आफ्ना सुझाव, अनुभव र अपेक्षा प्रस्तुत गर्दै पार्टीलाई अझ बलियो र जनमुखी बनाउने विषयमा धारणा राखेका थिए।

उक्त छलफलमा मनिष झा (राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता), अम्भु प्रसाद साह (RAT का मधेस प्रदेश प्रमुख), तपेश्वर यादव (राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका सभापति) सहित रास्वपाका मधेस प्रदेश अन्तर्गतका विभिन्न उम्मेदवारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पारदर्शी र योग्यतामा आधारित उम्मेदवार छनौट प्रक्रियालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै मधेस प्रदेशको विकास, सुशासन र जनजीविकासँग जोडिएका मुद्दालाई केन्द्रमा राखेर पार्टी अघि बढ्ने बताएका छन्। रास्वपाले मधेस प्रदेशमा संगठन सुदृढीकरण र जनसमर्थन विस्तारका लागि यस्ता छलफल कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि